काठमाडौँ, ११ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् ।
कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् ।
उनले आफ्नो पूर्व निर्धारित कार्यक्र अनुरुप नै चीन जान लागेको बताएका छन् ।