धनकुटाका दर्नालको पुस्तक काठमाण्डौंमा बिमोचन

धनकुटाका दर्नालको पुस्तक काठमाण्डौंमा बिमोचन

काठमाण्डौं, ३१ जेठ । धनकुटाका डिल्लीश्वर दर्नालका दुई वटा पुस्तक काठमाण्डौंमा बिमोचन गरिएको छ । नेपाल पुलिस क्लवमा कार्यक्रम गरी ‘नेपाली समाजको रूपान्तरण’ र ‘नेपालको ईतिहासमा बर्णाश्रम ब्यवस्था’ नामक पुस्तक बिमोचन गरिएको हो । कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा स्थायी कमिटि सदस्य छबिलाल बिश्वकर्मा लगायतले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका हुन् । पुस्तक बिमोचन गर्दै नेता विश्वकर्माले समाज रु...
प्रधानमन्त्रीको चीन भ्रमणका कार्यसूची निर्धारण, नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

प्रधानमन्त्रीको चीन भ्रमणका कार्यसूची निर्धारण, नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सह...
धनकुटाकी रुचीको शिरमा ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ को ताज (फोटो फिचरसहित)

धनकुटाकी रुचीको शिरमा ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ को ताज (फोटो फिचरसहित)

काठमाडौँ, ३१ जेठ । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाकी रुची धिताल विजेता बनेकी छिन् । आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै तुलसी मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षीया धिताल विजयी बनेकी हुन् । त्यस्तै, काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारीन भने उनले विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड पनि आफ...
क्यापासिटर बैंक नराख्ने उद्योगलाई कारबाही गर्ने प्राधिकरणको तयारी

क्यापासिटर बैंक नराख्ने उद्योगलाई कारबाही गर्ने प्राधिकरणको तयारी

काठमाडौँ, ३१ जेठ । उद्योगले भोल्टेजलाई नियमित राख्न प्रयोग गर्ने ‘क्यापासिटर बैंक’ नराख्दा तराईका विभिन्न जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युत्मा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत् भारलाई सन्तुलन राखी नियमित विद्युत् प्रवाहका लागि क्यापासिटर बैंक राख्न आग्रह गरे पनि उद्योग सञ्चालकले सो आग्रहलाई अस्वीकार गरेका कारण...
सशस्त्रको गाडीबाट काठ तस्करी प्रकरणः डिएसपी भण्डारीसहित ३ जवान निलम्बित

सशस्त्रको गाडीबाट काठ तस्करी प्रकरणः डिएसपी भण्डारीसहित ३ जवान निलम्बित

काठमाडौं, ३१ जेठ। प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ । सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो । गत २१ जेठमा अरुण गुल्मको ...
कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ: उपप्रधानमन्त्री पोखरेल

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ: उपप्रधानमन्त्री पोखरेल

इटहरी, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेट...
सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै उपभोग्य वस्तुको मूल्य दोब्बर

सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै उपभोग्य वस्तुको मूल्य दोब्बर

उदयपुर, ३१ जेठ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ । अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द भएपछि व्यापारीले दैनिक उपभोग्य व...
संसद छाडेर सकडमा जाने काँग्रेसको चेतावनी

संसद छाडेर सकडमा जाने काँग्रेसको चेतावनी

काठमाडौँ, ३१ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो । संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए । सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको ज...
मोरङको कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी

मोरङको कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी

विराटनगर, ३१ जेठ । मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको भिषण आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन । उक्त आगलागीलाई नियन्त्रण गर्न मोरङलगायत विभिन्न ठाउँका एक दर्जन दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रियरुपमा खटिरहेका छन् । आगलागी नियन्त्रणमा आउन अझै केही समय लाग्ने जानकारी गराउँदै प्रहरी उपरीक्षक मनोजकुमार केसीले कुनै मानवीय क्षति नभए...
धारिलो हतियार प्रहार गरी श्रीमान्को हत्या

धारिलो हतियार प्रहार गरी श्रीमान्को हत्या

ताप्लेजुङ, ३१ जेठ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर ब...
बसको छतबाट लडेर सहचालकको मृत्यु

बसको छतबाट लडेर सहचालकको मृत्यु

विराटनगर, ३१ जेठ । विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ । मोरङको ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा प्रहरी कार्यालयले जनाएको छ । को१ ख २१०३ नंको बसको छतमा बुधबार राति सुतेका उनी अचानक छतबाट लडेर गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएपछि उनको उपचारका क्रममा मृत्य...
रोम साँढेको मुत्र थैलीबाट फुटबल खेलको विकास

रोम साँढेको मुत्र थैलीबाट फुटबल खेलको विकास

काठमाडौँ, ३१ जेठ । प्राचीनकालदेखि चलन चल्तीमा रहेको फुटबल खेल आधुनिकतम रुपमा १९ औं शताब्दीमा ब्रिटेनका विद्यालयहरुमा जन्म भएको हो । विश्वव्यापी रुपमा लोकप्रिय भइसकेको यो खेल विश्वभर गाउँघरदेखि सडक गल्ली र रंगशालामा खेलिने गरिएको छ । हाल आएर विश्वमा सबैभन्दा बढी संख्यामा दर्शक तान्न सक्ने खेल नै फुटबल भएको छ । फुटबल प्रतिको विश्वव्यापी मोह अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को सदस्य राष्ट्र संख...
म्याग्दीको रुममा चरेशसहित एक पक्राउ

म्याग्दीको रुममा चरेशसहित एक पक्राउ

म्याग्दी, ३१ जेठ । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेशसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घर खानतलासी गर्दा घरको उत्तरतर्फ पालिको कुनामा लुकाइराखेको अवस्थामा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्लाष्ट...
अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

झापा, ३१ जेठ । इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भन्नुभयो, “यो प्रविधिले...
अब विवाह नगरी सन्तान जन्माउन सक्ने !

अब विवाह नगरी सन्तान जन्माउन सक्ने !

काठमाडौँ, ३१ जेठ । गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ । कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ । सुरक्षित मातृ...
विश्वकपबारे २० रोचक कुरा जान्नुहोस्

विश्वकपबारे २० रोचक कुरा जान्नुहोस्

आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ । विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ । १. यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । ...
विश्वकप फुटबल आजदेखि : आफ्नै भूमिमा रसियालाई चुनौती

विश्वकप फुटबल आजदेखि : आफ्नै भूमिमा रसियालाई चुनौती

काठमाडौँ, ३१ जेठ । विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । राजधानी मस्कोको लुज्निकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । फिफा वरियता अनुसार विश्वकपमा सहभागि ३२ राष्ट्र मध्ये यी...
समयमा काम सम्पन्न नगर्ने ठेकेदार पक्राउ

समयमा काम सम्पन्न नगर्ने ठेकेदार पक्राउ

बनेपा, ३१ जेठ । ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एकजना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको भवन निर्माण कार्य जिम्मा लिएर बीचमा नै अलपत्र पारेका अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट काम लिएका लालप्रसाद चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो । चौलागाईले २०...
रामेछापमा प्रहरी र व्यवसायीबीच झडप हुँदा ४ जना घाइते

रामेछापमा प्रहरी र व्यवसायीबीच झडप हुँदा ४ जना घाइते

रामेछाप, ३१ जेठ । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार राति प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् । बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले बुधबार राति मन्थलीको भैसेसुरमा लाठी प्रहार गरेको हो । बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवा...
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

राजविराज, ३१ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बसकोे ठक्क...
श्रीमतीको हत्या गरी फरार रहेका माझी पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका माझी पक्राउ

भक्तपुर, ३१ जेठ । श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई आज प्रहरीले पक्राउ गरेको छ । भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागे...
२०७५ जेठ ३१ गते बिहिबार/आजको राशिफल

२०७५ जेठ ३१ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ ३१ गते। बिहीबार। इश्वी सन् २०१८ जुन १४ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– प्रतिपदा, २३:४५ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले द...
धनकुटाका बिपन्न दुई बालिकाको पढाई खर्च निरौलाले बेहोर्ने

धनकुटाका बिपन्न दुई बालिकाको पढाई खर्च निरौलाले बेहोर्ने

धनकुटा, ३० जेठ । धनकुटा नगरपालिका–२ भीरगाउँका गोविन्द निरौलाले बिपन्न परिवारका दुई बालिकाको पढाई खर्च बेहोर्ने भएका छन् । निरौलाले पाख्रीवास–२ का सात वर्षीया स्वस्तिका समाल र नौ वर्षीया जयन्ती समाललाई सदरमुकाममा ल्याएर आफै खर्च बेहोरी पढाईदिने भएका हुन् । धनकुटा ईन्स्टिच्यूट अफ हेल्थ साईन्सको प्रशासकीय अधिकृतसमेत रहेका निरौलाले धनकुटाको गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयको कक्षा २ मा स्वस...
राजविराजमा कुटपिटबाट मृत्यु, तीन जना पक्राउ

राजविराजमा कुटपिटबाट मृत्यु, तीन जना पक्राउ

राजविराज, ३० जेठ । राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हँुदा मृत्यु भएको हो । मण्डललाई कसले, किन हत्या गरेकोे भन्ने खुल्न स...
सुन तस्करी प्रकरण : अनुसन्धान समितिबाट बाजेको सेकुवामा छापा

सुन तस्करी प्रकरण : अनुसन्धान समितिबाट बाजेको सेकुवामा छापा

काठमाडौँ, ३० जेठ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो । जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र हो...
प्रधानमन्त्री ओलीको चीन भ्रमण मंगलबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण मंगलबार

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा ...
हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई छाडिदैन : गृहमन्त्री थापा

हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई छाडिदैन : गृहमन्त्री थापा

काठमाडौँ, ३० जेठ । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन सक्दैन भन्नुभयो । “पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उ...
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

दमौली, तनहुँ, ३० जेठ ।  पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्...
२०७५ जेठ ३० गते बुधबार/आजको राशिफल

२०७५ जेठ ३० गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ ३० गते। बुधबार। इश्वी सन् २०१८ जुन १३ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, २६:०० बजेउप्रान्त प्रतिपदा।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्मविश्वासको कमीले काममा पछि परिनेछ। अर्थ अभावले पनि अलि सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा बोलीको प्रभावले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद...
गर्मीका कारण एक साताका लागि विद्यालय बन्द

गर्मीका कारण एक साताका लागि विद्यालय बन्द

कपिलवस्तु, २९ जेठ । अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजदेखि एक साताका लागि बन्द भएका छन् । दिन प्रतिदिन बढ्दै गएको.गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक हप्ताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो । चालीस डिग्री भन्दाबढी तापक्रम हुन थालेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । गर्मीका कारण सदरमुकाम तौलिहवा र...
मुटु रोगको उपचारमा नोबेलको छलाङ्ग : मोफसलमै पहिलो पटक सुरु गरियो ईपी ल्याब (भिडियो रिपोर्टसहित)

मुटु रोगको उपचारमा नोबेलको छलाङ्ग : मोफसलमै पहिलो पटक सुरु गरियो ईपी ल्याब (भिडियो रिपोर्टसहित)

बिराटनगर, २९ जेठ । मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो । मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षैदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो । ...
error: Content is protected !!