विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने

विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने

काठमाडौँ, १२ कात्तिक । विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ । आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पु¥याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति वि...
साफ यू–१५ मा नेपाल–बङ्गलादेश भिड्दै

साफ यू–१५ मा नेपाल–बङ्गलादेश भिड्दै

काठमाडौँ, १२ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आजको विजेता समूह विजेता बन्दै सेमिफाइलन पुग्नेछ । नेपालले आफ्नो पहिलो खेलमा माल्...
एक ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

एक ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

स्वीट्जरल्याण्ड । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ । यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मु...
छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु

छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु

धनकुटा, १२ कात्तिक । शहीदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा छैठौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटनका अवसरमा शहीदभूमि–१ र ७ नम्बर वडाका सामुदायिक बिद्यालयका शिक्षकहरुवीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण खेलमा ७ नम्बरको टिम बिजयी भएको प्रतियोगिताका सञ्चार संयोजक भक्त खड्काले जानकारी दिए । यसैवीच प्रतियोगिता उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै शहीदमूमि गाउँ...
साँगुरीगढीका ९० वर्ष माथिका जेष्ठ नागरिक सम्मानित

साँगुरीगढीका ९० वर्ष माथिका जेष्ठ नागरिक सम्मानित

धनकुटा, १२ कात्तिक । धनकुटा साँगुरिगढी गाउँपालिकाको आयोजनामा साँगुरिगढी ७ र ८का ९० बर्ष माथिका ४ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। सो अवसरमा साँगुरिगढी ७ का ९८ वर्षिया मनमाया राई , ९१ वर्षिय भगिश्वर राई , ९० वर्षिय हैकम सिह राई र वडा नं ८ का १०० वर्षिया पदमश्वरी राईलाई नगद , दोसल्ला, तथा सम्मान पत्र ले सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई ६ देखि १० हजार नगद समेत प्रदान गरिएको थियो । साँगुरीगढी ...
धनकुटामा कृषि सम्बन्धि कार्याशाला गोष्ठी

धनकुटामा कृषि सम्बन्धि कार्याशाला गोष्ठी

धनकुटा, १२ कात्तिक । धनकुटा जिल्लामा रहेका चिया, अलैचि, अदुवा तथा दुग्ध क्षेत्रमा कार्यरत उद्योगी तथा कृर्षकका लागि एक दिने कार्याशाला धनकुटामा सम्पन्न भएको छ। अन्र्तराष्ट्रिय श्रमका मापदण्ड, श्रम सम्बन्धी विश्यव्यापी सिद्धान्त तथा घोषणाहरु र नेपालमा लागू भएका श्रम ऐनको बारेमा कार्यक्रममा जानकारी गराईएको छ। नेपाल उद्योग वाणिज्य संघ धनकुटाको आयोजनामा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । डेनमार्क ...
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

चन्द्रौटा, कपिलवस्तु, १२ कात्तिक । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी...
समुदाय र प्रहरी सँगसँगै हिड्ने (फोटो फिचरसहित)

समुदाय र प्रहरी सँगसँगै हिड्ने (फोटो फिचरसहित)

धनकुटा,१२ कात्तिक । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रहरीले आइतवार मुलुकभरी एकै साथ थालनी गरेको अभियान धनकुटामा पनि विशेष कार्यक्रमको आयोजना गरेर स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान थालिएको छ ।...
प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मनमाेहन कार्डियाे थेसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन्। शनिबारदेखि अस्वस्थ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि साेमबार बिहान ४ बजे अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्रीकाे सचिवालयका अनुसार चिसाेका कारण छातिमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएकाे हाे। अस्पताल स्राेतका अनुसार प्रधानमन्त्री अाेलील...
स्वरोजगार कोषमा भ्रष्टाचारको चाङ

स्वरोजगार कोषमा भ्रष्टाचारको चाङ

काठमाडौँ, १२ कात्तिक । सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचारको चाङ फेला परेको छ । कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक अनियमितता र भ्रष्टाचार फेला परेको हो । कोष व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होससेल पसल, मालसामान ...
मुलुकभर जाडो बढ्यो, यस वर्ष बढी चिसो

मुलुकभर जाडो बढ्यो, यस वर्ष बढी चिसो

काठमाडौँ, १२ कात्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको खबर आजको राजधानी दैनिकमा छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चि...
रियल म्याड्रिडमाथि बार्सिलोनालको सानदार जित, स्वरेजले गरे ह्याट्रिक

रियल म्याड्रिडमाथि बार्सिलोनालको सानदार जित, स्वरेजले गरे ह्याट्रिक

काठमाडौँ, १२ कात्तिक । स्पेनिस ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि सानदार जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदान ‘नाउक्याम्प’मा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको हो । लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनालाई सानदार जित दिलाउनका लागि लुइस स्वरेजको ह्याट्रिक गरे । खेलको पहिलो हाफमा फिलिप कौटिन्हो र लुइस स्वारेजको एक/एक गोलमा २-० को अग्रता लि...
मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा

मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा

बागलुङ, १२ कात्तिक । पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन् ...
२०७५ कात्तिक १२ गते सोमबार/आजको राशिफल

२०७५ कात्तिक १२ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक १२ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर २९ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– पञ्चमी, १६:२६ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता ब...
विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

काठमाडौँ, ११ कात्तिक । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पु¥याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेका थि । । आजै सो ट्रफी जनसम...
नेपालबाट पाकिस्तानलाई गोलको वर्षा

नेपालबाट पाकिस्तानलाई गोलको वर्षा

काठमाडौँ, ११ कात्तिक । एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आज भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो । खेल शुरुआतको दुई मिनेटमा नेपालकी मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफको ३२औँ मिनेटमा सम्...
नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण

नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण

विराटनगर, ११ कात्तिक । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका बिद्यार्थीहरुलाई आईतवार अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकारी गराउँदै औपचारिक रुपमा स्वागत गरिएको नोबेल मेडिकल कलेजका प्राचार्य डा...
मोरङको जीवन विकास समाजले पायो साढे तीन करोडको अन्तर्राष्ट्रिय पुरस्कार

मोरङको जीवन विकास समाजले पायो साढे तीन करोडको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, ११ कात्तिक। ‘दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७ ’नामक अन्तराष्ट्रिय पुरस्कार नेपालले प्राप्त गर्न सफल भएको छ । दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिएबापत जीवन विकास समाज मोरङले प्राप्त गरेको सो पुरस्कारको राशि तीन करोड रुपैया (तीन लाख डलर) रहेको छ । चौथो लक्ष्यमा गुणस्तरीय शिक्षामा पहुँच भन्ने रहेको छ । सो पुरस्कारका लागि शिक्षा, वि...
भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

नयाँदिल्ली, ११ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिनुभएको छ । आउदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गराउनु भएको हो । स्रोतलाई उद्धृत गर्दै स्थानीय एक टेलिभिजन च्यानल न्यूज१८ ले आइतबार जनाएअनुसार भारतको तर्फबाट ट्रम्पल...
निजगढ– भरतपुर रेलमार्गको डिपिआरका लागि आशयपत्र माग

निजगढ– भरतपुर रेलमार्गको डिपिआरका लागि आशयपत्र माग

काठमाडौँ, ११ कात्तिक । कूल १३६ किलोमिटर लामो निजगढ, हेटौँडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिनुभयो । नयाँ प्रस्तावअनुसार पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा रेलमार्ग गरिनेछ । चितव...
महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौँ, ११ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । काठमाडौँ उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनःअन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले अनुमानित लागतभन्दा महङ्गो दर आएपछि करीब १० महीनाअघि शुरु गरिएको बोलपत्र प्रक्रि...
फिदिममा स्वास्थ्य कार्यालय स्थापना

फिदिममा स्वास्थ्य कार्यालय स्थापना

हिलिहाङ, पाँचथर, ११ कात्तिक । जिल्ला स्वास्थ्य कार्यालयको पुनः स्थापना गरिएको छ । सङ्घीय संरचनाअनुरुप जिल्ला जनस्वास्थ्य कार्यालय हटेपछि तीन जिल्ला हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय पुनः स्थापना गरिएको हो । आज फिदिममा एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले उक्त कार्यालयको उद्घाटन गरे । उनले स्वास्थ्य कार्यालय सञ्चालनपछि तीन जिल्लाका बासिन्दालाई सहज हुने बताए । जिल्ला समन्वय स...
भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

काठमाडौँ, ११ कात्तिक । भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३००पीडितले मात्र पाएका छन् । बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत ब्याजदरमा ऋण दिन आलटाल गरेपछि यो व्यवस्थ...
पचास लाखको लागतमा माछापालन

पचास लाखको लागतमा माछापालन

बागलुङ, ११ कात्तिक । ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ । सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना रहेको बताउनुभयो । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्री र पदम खत्रीको समेत लगानी रहेको छ । जग्गा ख...
अमेरिकामा बन्दुकधारीद्वारा ११ जना यहुदीको हत्या

अमेरिकामा बन्दुकधारीद्वारा ११ जना यहुदीको हत्या

पिट्सबर्ग, ११ कात्तिक । अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो । बच्चाको न्वारान (अर्थात बच्चाको नाम राख्ने) कार्यक्रममा “ट्री अफ लाइफ” नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थन...
दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट, ११ कात्तिक । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । अहिले पनि जिल्लाको ताप्ली गाउँपालिका, लिङचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका र रौतामा...
प्रवासी नेपालीकाे सहयाेगमा अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

प्रवासी नेपालीकाे सहयाेगमा अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

पर्वत, ११ कात्तिक । अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालो(उकालो गर्नुपर्ने बाध्यता रहेको थियो । पुल २८७ मिटर लामो तथा ...
ढिलासुस्ती गरेपछि ११ करोडकाे ठेक्का सम्झौता तोडियो

ढिलासुस्ती गरेपछि ११ करोडकाे ठेक्का सम्झौता तोडियो

म्याग्दी, ११ कात्तिक । १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्ड...
अब साइतमा मात्र विवाह

अब साइतमा मात्र विवाह

काठमाडौँ, ११ कात्तिक । अबदेखि बेमौसमी महिनामा विवाह नहुने भएको छ। केही वर्षयता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन्। देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो। ‘भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने का...
काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला, ११ कात्तिक । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका ला...
बाँदर समात्न भारतबाट टोली ल्याइयो, एउटा बाँदर समातेको दुई हजार

बाँदर समात्न भारतबाट टोली ल्याइयो, एउटा बाँदर समातेको दुई हजार

पर्वत, ११ कात्तिक । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको  छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँचजनाको टो...
error: Content is protected !!