धनकुटा ईन्स्टिच्यूटको बार्षिकोत्सव : बिभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जन बढीलाई सम्मान
धनकुटा, २९ माघ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले बिभिन्न क्षेत्रमा योगदान पुर्याउँने व्यक्तिहरुलाई २० औं बार्षिकोत्सवको अवसर पारेर सम्मान गरेको छ ।
भाषा साहित्यमा योगदान पुर्याएको भन्दै गर्गाचार्य पुस्तकालयका संस्थापक अध्यक्ष टिकाप्रसाद लामिछाने, २०७४ सालको एसइइ परीक्षामा सर्वोकृष्ठ अंक ल्याउने विद्यालय तर्फ त्रिवेणी माविका प्रधानाध्यापक ईश्वरीप्रसाद अघिकारी र मुलुककै सुन्दर सहर बनाउन सह...































