‘पार्टीले अवसर दियो, जनताले आशीर्वाद’

‘पार्टीले अवसर दियो, जनताले आशीर्वाद’

इलाम । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ विजयी बनेका छन् । लामो समयदेखि आफ्ना बुबा सुवास नेम्वाङले जित्दै आएको क्षेत्रमा उनले विरासत कायम गरेका छन् । एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासको गत भदौमा निधन भएको थियो । त्यसपछि उक्त क्षेत्र खाली भएकाले उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि इलामबाट एमालेका ६ जना आकांक्षीको नाम सिफारिस भएको थियो । अन्ततः...
कोशीका पहाडी जिल्लामा पानी पर्ने सम्भावना

कोशीका पहाडी जिल्लामा पानी पर्ने सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली...
error: Content is protected !!