२०७६ चैत ११ गते मंगलवार/आजको राशिफल
बि.सं.२०७६ साल चैत ११ गते मगंलबार ई. सं. २०२० मार्च २४, नेपाल सम्बत ११४० चिल्लागा चर्तुदशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण औंसी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शुल्क योग, नाग करण । नेपालमा सूर्योदय बिहान ०६ः३ बजे, सूर्यास्त साँझ ०६ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा र– सक्खर वार गुँड खाए...


