२०७७ वैशाख १२ गते शुक्रबार/आजको राशिफल
आजको राशिफल बि.सं.२०७७ साल वैशाख १२ गते शुक्रवार ई. सं. २०२० अप्रिल २४, नेपाल सम्बत ११४०बछलाथ्व पारू, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, आयुष्मान योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३१ बजे, सूर्यास्त साँझ ०६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा र...

