आमाछोरी महीना दिनदेखि बेपत्ता

आमाछोरी महीना दिनदेखि बेपत्ता

पर्वत, १० चैत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता हुनुभएको छ । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बन्नुभएको हो । उहाँ काठमाडौँबाट घरमा जान भनी हिँड्नु भएकामा हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आउनुभएको छैन । फलेवास नगरपालिका–२ थापाठानास्थित खनार ...
तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले 'परिपक्व बन्नुपर्छ' भनेका थिए?  अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ। मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दा सम्म पुर्णरूपमा 'वयस्क' हुन सक्दैनन्। न...
पुर्जा भएको जमीन भारतीयको कब्जामा

पुर्जा भएको जमीन भारतीयको कब्जामा

भीमदत्तनगर, ४ चैत । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भन्नु...
विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगर, १ चैत । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएका...
समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

काठमाडौँ, ३० फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गरी २०७५ साल असार मसान्तसम्म दर्ता भई प्रमाणपत्र लिएका अनलाइन सञ्चारमाध्यमले २०७५ पुस मसान्तभित्र नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमलाई २०७५ चैत मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको हो । अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोध...
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

गलेश्वर, ३० फागुन । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफैँ अगुवा बनेर उदाहरणीय काम गरेका छन् । आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् । जिल्ला...
महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति

महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति

एजेन्सी । मानिसका मनोरोग तथा शौखहरु पनि कस्ता–कस्ता ! जापानका माकोटो इन्डो नामका एकजना व्यक्ति महिलाका ७० जोर जुत्ताचप्पल चोरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्तिले महिलाका जुत्ता चप्पल चोर्नुको कारणचाहिँ अनौठो रहेछ । वास्तवमा उनले यौन आनन्द प्राप्त गर्नका लागि महिलाका जुत्ता चोर्दा रहेछन् । जापानको पूर्वी सहर साइतामा र तोचिगीमा उनले महिलाका चप्पल चोरेका हुन् । महिलाले लगाएर मैलो भएका जुत्त...
नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

विराटनगर, २८ फागुन । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो । फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबल तर्फ एमवीवीएस ...
१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

बुटवल, २८ फागुन । ‘म सुत्केरी भएको थाह पाउन साथ बाबा रिसाएर घर छाड्नु भयो । जम्मा डेढ कठ्ठा जमिन छ । खान पुग्दैन, सधै किनेर खाने हो । आमा संग पैसा छैन । लेवर काम गर्न जानु हुन्थ्यो । काँखमा एक बर्ष नपुगेकी बहिनी छ । मलाई ज्वरो आउने, रिङ्गाटा लाग्ने र सुनिने विरामले थला परेकी छु’– बर्दियामा १२ बर्ष उमेर नपुग्दै र बिवाह नहुँदै माईती मै सुत्केरी भएकी सविता नाम परिवर्तनले भनिन–‘मैले स्यार सुसार पाईन...
भोजपुरमा घरमै थन्कियो ‘किसानको अलैँची’

भोजपुरमा घरमै थन्कियो ‘किसानको अलैँची’

भोजपुर, २७ फागुन । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेक...
वडा कार्यालय पुग्न चार घण्टा

वडा कार्यालय पुग्न चार घण्टा

नवलपरासी, २६ फागुन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो । चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । एउटा पैदल यात्रा गरेर करीब चार घ...
इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो

इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो

जकार्ता, २३ फागुन  ।  मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ । एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारका कार्य गर्न कठिनाई भएपछि उद्धार कार्य स्थगित गरिएको हो । बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्...
धनकुटामा दुई लाख किलो फलफूल भण्डारण क्षमताको आधुनिक वयरहाउस सञ्चालनमा आउँदै

धनकुटामा दुई लाख किलो फलफूल भण्डारण क्षमताको आधुनिक वयरहाउस सञ्चालनमा आउँदै

धनकुटा, २२ फागुन । धनकुटाको हिलेमा दुईलाख किलो फलफूल र कृषि उपज भण्डारण क्षमताको बहुउदेशिय वयरहाउस सञ्चालनमा आउने भएको छ । स्थानीय किसान र व्यवसायीहरुको पहलमा उत्तरपानी चिया कम्पनीको १५ रोपनी जग्गा ३० बर्षका लागि भाडामा लिएर पाँचवटा स्वचालित चेम्वर जडित आधुनिक वयरहाउस निर्माण गरिएको हो । वयरहाउसमा सुख्खा वातावरणमा राख्नु पर्ने अलैंचीदेखि एकै पटक दुइलाख किलोसम्म सुन्तला, गोलभेडा, आलु, अदुवा र अ...
उदयपुरमा अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

उदयपुरमा अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

गाईघाट, २२ फागुन । कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो रु ५०० भएपछि अलैँची उत्पादक कृषक निराश भएका हुन् । उदयपुरको मध्य पहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, ...
पर्यटकको आकर्षण बन्दै मानहुँकोट

पर्यटकको आकर्षण बन्दै मानहुँकोट

दमौली, १३ फागुन । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ को रुपमा परिचित थियो । दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो । सदरमुकामबाट नजीकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दैछ । अहिले मानहुँकोट पुग...
२१ किलो चरेससहित चार जना पक्राउ

२१ किलो चरेससहित चार जना पक्राउ

काठमाडौँ, १० फागुन । महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गर...
धनकुटामा बिभिन्न कार्यक्रम गरेर मनाईयो प्रजातन्त्र दिवस

धनकुटामा बिभिन्न कार्यक्रम गरेर मनाईयो प्रजातन्त्र दिवस

धनकुटा, ७ फागुन । धनकुटामा बिभिन्न कार्यक्रम गरेर ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । दिवसको अवसरमा प्रभात फेरी, सभा र अन्र्तक्रिया कार्यक्रम गरिएको हो । प्रजातन्त्र दिवस मनाउँन गठित मूल समारोह समितिको आयोजनामा स्थानीय मदन चौकबाट शुरु भएको प्रभातफेरीले धनकुटा बजारको परिक्रमा गर्यो । बजार परिक्रमा पश्चात देव्रेवास स्थित जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभा तथा ‘लोकतन्त्र र निर्वाचन’ ...
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन : प्रधानमन्त्री ओली

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुर्याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ भन्नु...
‘भारत’ सलमानको करिअरको सबैभन्दा ठूलो रिलिज हुनेछ

‘भारत’ सलमानको करिअरको सबैभन्दा ठूलो रिलिज हुनेछ

एजेन्सी, मुम्बई । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ लाई वर्ष २०१९ को सबैभन्दा ठूलो रिलिज मानिएको छ । यो इदको छेकोमा रिलिज हुँदैछ । फिल्मको धमाकेदार टिजर सार्वजनिक भइसकेको छ, जसमा दबंग खानको कयौं लुक्स देखाइएको छ । अली अब्बास जफरले फिल्मको निर्देशन गरेका हुन् । यो फिल्मलाई लिएर एक ठूलो खबर बाहिर आएको छ । ‘भारत’ लाई अन्य भाषामा पनि डब गरेर रिलिज गर्ने तयारी भइरहेको छ । मुम्बई मिररको रिपोर्...
तेह्रथुममा विपन्नलाई जस्तापाता वितरण

तेह्रथुममा विपन्नलाई जस्तापाता वितरण

तेह्रथुम, २५ माघ । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो । वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाइरिङ सामग्री, फर्निचर र फोटोकपी मेसिनसमेत प...
दुर्गममा बिजुली बल्यो

दुर्गममा बिजुली बल्यो

जाजरकोट, २४ माघ । बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् । गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी,...
स्वदेशमै रोजगारीको अवसर जुट्दै

स्वदेशमै रोजगारीको अवसर जुट्दै

काठमाडौँ, २३ माघ । पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई प्राथमिकता दिन नसकेको अवस्थामा सरकारले बेरोजगार युवालाई विकास निर्माणका आयोजनामार्फत स्वदेशी श्रम बजारमा रोजगारीक...
गर्भावस्थासँग जोडिएका पाँच झुट

गर्भावस्थासँग जोडिएका पाँच झुट

गर्भवती महिलालाई टिप्सको रुपमा यस्ता विभिन्न कुरा बताइन्छ जुन सही हुँदैनन् । तीमध्ये केही भ्रम हुन्छन् जुन निकै वाहियात  हुन्छन् । यहाँ केही यस्ता भ्रम बारे जानकारी दिइएको छ जुन डाक्टर अनुराधा कपूरसँगको कुराकानीपछि तयार गरिएको हो । उनी दिल्लीको म्याक्स अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् । झुट १: गर्भावस्थामा व्यायाम गर्नुहुँदैन डाक्टर कपूर भन्छिन्ः ‘गर्भावस्थामा व्यायाम गर्नुहुँदैन भन्ने मान्य...
समृद्धिको सपना यही सरकारले पूरा गर्छ : प्रधानमन्त्री

समृद्धिको सपना यही सरकारले पूरा गर्छ : प्रधानमन्त्री

लहान, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ । सदरमुकाम सिरहामा आज आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धैर्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।” प्रधानमन्त्री ओलीले व्...
विन्ध्यवासिनी मन्दिरमा ज्येष्ठ नागरिक र अशक्तलाई लिफ्ट

विन्ध्यवासिनी मन्दिरमा ज्येष्ठ नागरिक र अशक्तलाई लिफ्ट

कास्की, १७ माघ । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट (विद्युतीय भर्याङ) को व्यवस्था गरिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनीमा दर्शन र पूजाआजामा ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तको सहज पहुँच पुर्याउने उद्देश्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निःशुल्क रुपमा लिफ्टको व्यवस्था गरेको ह...
यौन सम्बन्धपछि महिलामा आउँछन् यस्ता परिवर्तन

यौन सम्बन्धपछि महिलामा आउँछन् यस्ता परिवर्तन

अष्ट्रेलियाको स्वास्थ विभागले शारीरिक सम्बन्ध बनाएपछि महिलाले आफ्नो पार्टनरसँग गर्ने व्यवहारको बारेमा अध्ययन गरेको थियो । शोधमा यौन सम्बन्ध राखेपछि महिलाले पुरुष साथीप्रति गर्ने व्यवहारका बारेमा उल्लेख छ । शोधमा करिब तीन सय महिला तथा किशोरीहरु सहभागी थिए । अध्ययनलाई उनीहरुको शरीरमा हुने हार्मोनल परिवर्तनमाथि केन्द्रित गराइएको थियो । सम्बन्ध राखिसकेपछि रुन थाल्छन् महिलाहरु फिल्महरुमा देखिन्छ अक...
पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाडौँ, १६ माघ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो साताभरि नै सामान्यतया मौसम बदली भए पनि गत साताक...
अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री

अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ । प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी...
यहाँ पुरुषले गर्नैपर्छ दोस्रो विवाह

यहाँ पुरुषले गर्नैपर्छ दोस्रो विवाह

हुन त राजा–महाराजाको जमानामा प्रत्येक राजाका दुई वा तीन रानी हुने गर्दथे । त्यतिबेला सबै राजा आफ्नो मर्जी अनुसार विवाह गर्दथे । सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै मर्जीले गर्छन् तर अचम्मको कुरा के छ भने एउटा देश यस्तो पनि छ जहाँ पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरुलाई यसका लागि बाध्य बनाइन्छ । अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि कुनै...
गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट

गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट

बेत्रावती, १० माघ । नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्र्ण विव...
दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

काठमाडौँ, ८ माघ । सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो । निर्माण हुन लागेका आयोजनामा यशोक बृहत् पम्पिङ खानेपानी आयोजना पाँचथर, आङ्ना मौवा बृहत् पम्...
error: Content is protected !!