स्याङ्जामा किशोरको हत्या

स्याङ्जामा किशोरको हत्या

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर किशोरको हत्या गरिएको छ ।दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । प्रहरीका अनुसार राप्ती घर भई सोही घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय निमबहादुर घर्तीमगरले आइतबार राति चक्कुले घाँटीमा प्रहार गरेका थिए । घाइते चौधरीलाई उपचारका ला...
error: Content is protected !!