शनिबार, आश्विन ०७, २०७४
धनकुटा, ७ असोज । उद्योग मन्त्री सुनिलबहादुर थापाले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन पहल भईरहेको बताएका छन ।
मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका थापाले धनकुटा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
काठमाण्डौमा बसेर राजनीतिक दलका नेतालगायतसँग आफ्नो क्षेत्रबाट सक्दो पहल गरिरहेको भन्दै उनले पहलले सार्थकता पाउँने विश्वास ब्यक्त गरे ।
हरेक हिसावले प्रादेशिक राजध...