२०७६ असार १० गते मंगलबारको राशिफल
वि.सं. २०७६ असार १०। मंगलबार। इ.स. २०१९ जुन २५। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। अष्टमी, २५:१३ उप्रान्त नवमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि ल...