२०७७ मंसिर १३ गते शनिबार/आजको राशिफल
बि.सं.२०७७ साल मंसिर १३ गते शनिबार ई. सं. २०२० नोभेम्वर २८ नेपाल सम्बत ११४१ कछलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वरियन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३५ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै...

