यी हुन् ९० डलरको सुपारी लिएर किमको हत्या गर्ने महिला

यी हुन् ९० डलरको सुपारी लिएर किमको हत्या गर्ने महिला
उत्तर कोरियाली नेता किम जोंग ऊनका सैतोनी दाइ किम जोंग नममाथि घातक हमला गरेको आरोपमा पक्राउ परेकी एक महिलाका अनसार उनलाई यस्तो गर्नका लागि ९० डलर ( १० हजार रुपैयाँभन्दा कम ) दिइएको बताएकी छिन् । मलेसियास्थित इन्डोनेसियाली दूतावासका अधिकारी अनुसार सिती आइसियासँग शनिबार राजधानी कवालालम्पुरमा सोधपुछपश्चात् यस्तो जानकारी पाइएको हो । सोधपुछको क्रममा उनले किम जोंग ऊनको अनुहारमा ‘नवजात शिशुको तेल’ पोत्...

यो कुनै चप्पल होइन, चर्च हो

यो कुनै चप्पल होइन, चर्च हो
तपाइँले दुनियामा विभिन्न अनौठा भवनहरु आफ्नै आँखाले वा फोटोमै भएप्नि देख्नुुभएको होला । आर्किटेक्ट इन्जिनियरहरु पछिल्लो समयमा यस्ता भौतिक संरचनाको डिजाइन गरिरहेका छन् जसले दुनियालाई नै अचम्मित पार्दछ । नयाँ प्रविधि र निर्माणको तौरतरिकाले देख्दै असम्भव लाग्ने भवनहरु ठड्याउन सम्भव भएको छ । दुनियामा एउटा यस्तै चर्च छ, जहाँ मानिसहरु प्रार्थना गर्न कम र यसको सुन्दरता हेर्न बढि जान्छन् । के तपाइँले...

कुकुरसँग समय बिताउन कम्पनीले दिन्छ एक हप्ते विदा

कुकुरसँग समय बिताउन कम्पनीले दिन्छ एक हप्ते विदा
कुकुरलाई मानिसको बफादार साथी मानिन्छ । कुकुरको यहीँ गुनको पैँचो तिर्नका लागि एउटा कम्पनीले आफ्ना कामदारहरुलाई घरमा पालेको कुकुर स्याहार गर्नका लागि एक हप्ताको तलबी विदा दिँदैछ । स्कटल्याण्डको एक बहुराष्ट्रिय कम्पनी ब्रुडग्सले आफ्ना कर्मचारीलाई घरको पाल्तु कुकुरसँग समय बिताउन तथा घरमा किनेको नयाँ कुकुरलाई स्वागत गर्नका लागि भन्दै एक हप्ते तलबी विदाको नियम सुरु गरेको हो । कम्पनीका सहसस्थापक जेम्...

मान्छेको लासबाट बहुमूल्य हिरा उत्पादन

मान्छेको लासबाट बहुमूल्य हिरा उत्पादन
यो कुरा सुन्दैमा पत्यार लाग्दैन । मानिस मरिसकेपछि उसको लासको केही काम लाग्दैन । त्यसैले संस्कार अनुसार जलाउने वा गाड्ने तथा अन्य तरिकाले अन्त्येष्टि गरिन्छ । तर अब भने मान्छेको लास यसरी खेर जाने छैन । मान्छेको लासबाट बहुमूल्य हिरा उत्पादन हुन थालेको छ । एउटा यस्तो प्रविधि तयार भएको छ जसले मानिसको मृत शरीरलाई हिरामा बदल्नेछ । यसमाथि एउटा कम्पनीले काम गरिरहेको छ । उक्त कम्पनीको नाम अलगोरदान्ज हो ...

जहाँ आधा जलाइएको शव घरमा ‘ममी’ को रुपमा सजाइन्छ

जहाँ आधा जलाइएको शव घरमा ‘ममी’ को रुपमा सजाइन्छ
हरेक देश र हरेक धर्ममा मान्छेको मृत्यूपछि उसको शरीरलाई जमिनमा गाडिन्छ वा जलाइन्छ । तर, योभन्दा फरक र विचित्रका परम्परा पनि संसारमा विद्यमान छन् । हामी यस्तै एउटा विचित्रको परम्पराबारे चर्चा गर्दैछौं । पपुवा न्युगिनीमा दानी नामको जाति छ । यस जातिमा मृत्यूपछि जलाउने संस्कार छ । तर अचम्म के छ भने मृत शरीरलाई पूर्णरुपमा जल्न दिँइदैन । जब शरीर आधाउधि जलिसक्छ, त्यसलाई चिताबाट निकालिन्छ र घरमा फिर्ता ...

किन दिनहुँ मसानघाट धाउँछिन् यी युवती : यस्तो छ कारण !

किन दिनहुँ मसानघाट धाउँछिन् यी युवती : यस्तो छ कारण !
मसानघाटका कुरा गर्नेबित्तिकै धेरैको मन डरले काँप्छ । धेरै मानिस मसानघाटको नजिक जान पनि डराउँछन् । तर यो दुनियाँमा एक यस्ती युवती छिन्, जसले मसानघाटलाई नै आफ्नो पेसा बनाएकी छिन् । यस्तो डरलाग्दो स्वभाव भएकी युवती हाम्रै छिमेकी देश भारतमा छिन् । भारतको हैदरावादकी श्रुती रेड्डी नामकी युवती दिनहुँ मसानघाटमा पुग्छिन् । मसानघाट धाउनु उनको रुची मात्र होइन, व्यवसाय नै हो । यसअघि श्रुती सफ्टवेयर डेभलपरको ...

जहाँ अर्काकी श्रीमती चोर्न वर्षेनी मेला लाग्छ

जहाँ अर्काकी श्रीमती चोर्न वर्षेनी मेला लाग्छ
दुनियाँका केही वैवाहिक संस्कारहरु निकै अनौठा तथा झ्वाट्ट सुन्दैमा नपच्ने खालका लाग्छन् । पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायमा प्रचलित विवाह संस्कार पनि निकै हैरान गराउने खालको छ । बोदाब्बे आदिवासी समुदायमा प्रचलित उक्त संस्कार अन्तरगत पुरुषहरु एक अर्काका श्रीमतीहरु चोरेर बिहे गर्दछन् । यस्तो चोरी बिहे उक्त आदिवासी समुदायमा एक पहिचान नै बनिसकेको छ । यो संस्कार अनुसार उक्त समुदायमा पुरुषहरुको प...

मोटरसाईकल उल्टो गुडाउँनेलाई सम्मानको ओइरो

मोटरसाईकल उल्टो गुडाउँनेलाई सम्मानको ओइरो
उदयपुर । मेची–महाकाली उल्टो मोटरसाईकल यात्राबाट विश्व कीर्तिमान राखेका चित्रकुमार कार्की उदयपुरमा सम्मानित भएका छन् । फरक प्रतिभामार्फत सामाजिक चेतना छर्दै जिल्लाको पहिचान बढाएको भन्दै नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर–२ ले आयोजना गरेको कार्यक्रममा पार्टी महामन्त्री शसांक कोइरालाले उनलाई सम्मान गरेका हुन । सदुमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा कार्कीलाई महामन्त्री कोईरालाल...

श्रीमतीको दुवै कान काटेर श्रीमान फरार

श्रीमतीको दुवै कान काटेर श्रीमान फरार
अफगानिस्तानमा एक व्यक्ति आफ्नी श्रीमतीको दुवै कान काटेर फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा घर भएकी २३ वषिर्या पिडित महिलाको नाम जरीना हो । उनी अहिले अस्पतालमा भर्ना भएकी छिन् । जरीनाले बिबिसीसित भनिन्, ‘मैले कुनै पाप गरेकी थिइनँ । थाहा छैन किन उहाँले ममाथि यस्तो गर्नुभयो ।’ जरीनाका अनुसार उनका पतिले सुतिरहेको बेला उनीमाथि हमला गरेका थिए । १३ वर्...

यी बालिकाः जसले चार वर्षको उमेरमै पढिसकिन् एक हजारकिताब

यी बालिकाः जसले चार वर्षको उमेरमै पढिसकिन् एक हजारकिताब
सामान्य मानिसले आफ्नो जिवनभरमा हजार वटा किताब पढ्न सक्दैनन् । तर अमेरिकाकी एक बालिकाले भने ४ वर्षको उमेरमै १ हजार भन्दा बढी किताब पढिसकेकी छिन् । डालिया मेरी आरानाले १८ महिनाकी छँदा अक्षर चिनेकी थिइन् र ३ वर्षको उमेरबाट आफैं किताब पढ्न थालेकी थिइन् । उनले अहिलेसम्म १ हजार भन्दा बढी किताब पढेर सिध्याइसकेकी छिन् । यति सानो उमेरमै अहिले उनी विश्वविद्यालयका पाठ्यक्रममा आधारित किताब पढ्न रुचाउँछिन्...
error: Content is protected !!