साउदी राजकुमारले ८० वटा बाजलाई जहाजमा यात्रा गराए

साउदी राजकुमारले ८० वटा बाजलाई जहाजमा यात्रा गराए
चराहरु आफैं उड्न सक्छन् । तर, यो तस्बिरमा हेर्नुस दर्जनौंको संख्यामा चरालाई एउटा बिमानको महंगो सिटमा राखेर यात्रा गराइएको छ । यो कुन महापुरुषले गरेको हो भन्ने पुष्टी नभइसके पनि यसमा साउदी राजकुमारको हात हुन सक्ने धेरैले अड्कल काटेका छन् । सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले ८० वटा बाजले अन्य यात्रुसँगै बिमानमा यात्रा गरेको तस्बिर पोष्ट गरेका हुन् । ‘लेन्सु’ नामका ती प्रयोागकर्ताले आफूलाई एक...
error: Content is protected !!