रिसाएकी प्रेमिका फकाउन अपनाउनुहोस् यी ५ उपाय

रिसाएकी प्रेमिका फकाउन अपनाउनुहोस् यी ५ उपाय
हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिसाइराख्ने गर्नुहुन्छ भने चिन्ता नलिनुस् र यी उपायहरुमा ध्यान दिनुहोस् । १. जे कुरामा तपाईहरुबीच झगडा भएको थियो त्यही कुरालाई एउटा कोठामा बसेर छलफल गर्नुहोस् र एकअर्काको कुरा मज्जाले सुन्नुहोस् । दुवैलाई आफ्ना पक्ष राख्ने पुर...

कस्ता युवती भाग्यशाली हुन्छन ? हेर्नुस ज्योतिषीको सुझाव

कस्ता युवती भाग्यशाली हुन्छन ? हेर्नुस ज्योतिषीको सुझाव
काठमाडौं । प्राचिन पुर्विय दर्शनमध्ये सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ। साथै, मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ। हामी यहाँ कुन कन्या कस्ती छन् भनेर कसरी थाहा पाउने त भन्ने कुरो बताउँदैछौँ। १. जुन कन्याक...

जान्नुहोस् रमाइलो वर्णन: श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?

जान्नुहोस् रमाइलो वर्णन: श्रीमती कति प्रकारका हुन्छन्, अनी कस्ता कस्ता हुन्छन ?
तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ । भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा बयान गरेका हुन् । कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए । उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए । उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थ...

यी हुन् प्रेम प्रस्ताव राख्दा ध्यान दिनुपर्ने ६ कुरा

यी हुन् प्रेम प्रस्ताव राख्दा ध्यान दिनुपर्ने ६ कुरा
तपाईलाई कुनै व्यक्ति मनपर्छ ? अनि तपाईले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ ? कतै गलत गर्दै त हुनुहुन्न ? यी ६ कुरामा ध्यान दिनुहोस् । कस्तो बोलि मन पर्छ त्यो बुझ्नु जरुरी छ । अनि व्यवहार पनि त्यस्तै गर्नुपर्छ । १. शुरुमा उसको बानी बुझ्नुपर्छ । २. ताकि उसलाई धेरै बोल्दा राम्रो लाग्छ कि कम बोल्दा राम्रो लाग्छ भन्ने कुरा बुझ्नुपर्छ । ३. एकैचोटी प्रेम प्रस्ताव राख्नु हुँदैन् । ताकि एकै चो...

यी हुन तपाई चाँडै धनि वन्ने र भाग्य वदलिने ५ सकेंतहरु

यी हुन तपाई चाँडै धनि वन्ने र भाग्य वदलिने ५ सकेंतहरु
लक्ष्मीले कुन बेला र कसरी तपार्इहामीमा कृपा गर्नुहुन्छ त्यो हामीलाई थाहा नहुन सक्छ । जे गर्दा पनि सफल नँहुदा जो कोही पनि निराशाको शिकार वन्न सक्छ । शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने सकेंत गर्दछ ।केहि यस्ता सकेंत छन् जसले तपार्इलार्इ भाग्य चम्कीन लागेको सकेंत गर्दछ । जानीराखौ यस्ता सकेंतहरु के–के हुन् । १.जब तपार्इ सपनामा पानी, हरिया...

यी हुन् सम्बन्ध टुट्न लागेको थाहा पाउने ५ कुराहरु

यी हुन् सम्बन्ध टुट्न लागेको थाहा पाउने ५ कुराहरु
काठमाडौँ। सम्बन्धमा खटपट संबैको हुने गर्दछ हुन्छ भने कहिलेकाँहीको खटपटले मानिसको सम्बन्ध नजिक बनाउँदछ तर दैनिक रुपमा हुने झगडाले गर्दा सम्बन्धको अन्त्य नै गर्न सक्छ । त्यसैले तपाईंहरुको सम्बन्ध कतातिर गइरहेको छ भन्ने कुरा थाहा हुदैन । त्यसकारण आफ्नो सम्बन्धको बारेमा थाहा पाउने विभिन्न तरिकाहरु छन । – अपरिचित बन्नुः बिस्तारै सम्बन्धमा यति चिसोपन आउँछ कि बिस्तारै तपाईं आफ्नो पार्टनरसँग आफ्ना कुरा...

यी हुन् मानिसमा हुनुपर्ने ३२ लक्षण

यी हुन् मानिसमा हुनुपर्ने ३२ लक्षण
हामीले कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ । मानिसले भन्ने गरेका ३२ लक्षण पढ्नुहोस । १. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु २. हातका औँला लामा–लामा हुनु ३. औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ४. छाला नरम हुनु र वृद्...

राजेश हमालले १८ वर्षदेखि भात खाएका छैनन्, आखिर के खान्छन हमाल ?

राजेश हमालले १८ वर्षदेखि भात खाएका छैनन्, आखिर के खान्छन हमाल ?
अभिनेता राजेश हमाललाई भेट्ने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । मौकाले एउटा रेस्टुरेन्टमा भेट जु-यो । भेटपछि उनको जीवनको अन्तरंग पाटो खोतल्ने हुटहुटी भइसकेको थियो । सुरुमा सोचेँ, फिल्मको हिरोसँग फिल्मकै बात गरौँ । तर, फेरि सोचेँ, हमालको फिल्मी जिन्दगी त मिडियामा धेरै छाइसक्यो, नयाँ खासै के होला र ? अनि उनको शिरदेखि पाउसम्म नियालेँ । उमेरले ५० वर्षमाथिको जिन्दगी बिताइरहेका उनको शरीरमा खासै बुढ...

छ वर्षे बालकको टाउकोमा चार इन्चको खाल्डो !

छ वर्षे बालकको टाउकोमा चार इन्चको खाल्डो !
कम्बोडियाको गरिब परिबारमा जन्मेका एक ६ वर्षीय बालकको टाउकोको बिचमा चार इन्चको खाल्डो परेको छ । खाल्डो दिन प्रतिदिन बढ्दै गएकाले उनकी आमा असाध्य चिन्तित बनेका छिन् । फियक्त्रा पोभकी आमा स्रे ७ महिनाकी गर्भवती हुँदा नै डाक्टरहरुले भनेका थिए कि बच्चाको टाउको असामान्य छ । जन्मिँदा उनको टाउकोको बिच भागमा अलिकति चिरा देखिएको थियो तर, डाक्टरहरुले त्यसको कुनै उपचार नगरीकन बच्चा र आमालाई घर पठाइदिए । बच्...

अनौठो चलनः जहाँ वर्षाको कामना गर्दै दुई जना केटाबीच बिहे गराइन्छ

अनौठो चलनः जहाँ वर्षाको कामना गर्दै दुई जना केटाबीच बिहे गराइन्छ
खडेरीको बेलामा वर्षा  गराउन भन्दै महिलाहरुले रातमा हलो जोतेको तथा भ्यागुताको बिहे गराइदिएका समाचारहरु त हाम्रै देशमा पनि आइरहन्छन् । तर भारतमा भने यसबाहेक अर्को अनौठो चलन समेत रहेछ । त्यहाँ पानी पार्नका लागि भन्दै दुई जना केटाबीचमा बिहे गराइन्छ । भारतको बैंगलोरका ग्रामीण इलाकामा गोप्य रुपमा केटाकेटाबीच बिहे गराइन्छ वर्षाको कामना गर्दै । यो वर्ष पनि महाशिवरात्रीको दिन गाउँको मन्दिरमा यस्तै केटाक...
error: Content is protected !!