संगालोखबर

सप्तरी । कृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा आज सप्तरीमा एक युवकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–१ का १८ वर्षीय रोमन धामी छन् ।

Advertisement

फत्तेपुरस्थित त्रियुगा नदीमा मूर्ति सेलाउने क्रममा डुबेका धामीलाई उद्धार गरिएको थियो । उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!