संगालोखबर

डोटी । सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका–३ का नरबहादुर तामाङ डुबेर बेपत्ता भएका हुन् ।

Advertisement

उनी सु–प–प्र–०१ ००१ ज–१५३४ नम्बरको कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचना सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!