स्वस्थ र अाकर्षक छालाका लागि योग
योगमा श्वासप्रश्वासको माध्यमबाट निश्चित आसनमा शरीरबाट श्वास फाल्न, हाँस्ने र व्यायामका विभिन्न आसनबाट शरीरका मांसपेशी, हड्डी, भित्रि अङ्गहरुमा पुग्ने सकारात्मक असरबाट विभिन्न फाइदाहरु पुग्छ । जसमा योगले छालामा पनि सकारात्मक प्रभाव पारेको हुन्छ।
मानिसको शरीर कति स्वास्थ्य भन्ने अनुमान उसको छालाबाट पनि गर्न सकिन्छ । घाम, पानी, हावा, धुलो , चोटपटक, भित्रि रोगहरुको प्रभाव, संक्रमणहरुबाट छाला बिग्री...































