धनकुटा मोडल अस्पतालले सनराइज बैंकका ग्राहकलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने
धनकुटा, २८ साउन । सनराइज बैैंकमा बचत खाता खोल्ने ग्राहकहरुले धनकुटा मोडल अस्पतालमा स्वास्थ्य उपचार गराउदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सनराइज बैंक धनकुटा शाखा र धनकुटा मोडल अस्पतालबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएपछि ग्राहकहरुले सहुलियतमा उपचार गराउँन पाउँने भएका हुन् ।
सनराइज बैंक धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र धनकुटा मोडल अस्पतालका डाक्टर रोशन झाले सोमबार सम्झौता...



























