नेपाल आएकी रोबोटको प्रश्न : मान्छे बहुलाए अफ गर्ने स्वीच छ ? (भिडियोसहित)
काठमाडौं, ७ चैत । सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ ।
साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देख्न पाइयो ।
कार्यक्रममा छोटो मन्तव्य दिने क्रममा रोबोटको भनाइ थियो- मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजे...





























