बौद्ध उपचार पद्धतिलाई स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड
काठमाडौँ, २१ फागुन । जडीबुटीमा आधारित बौद्ध उपचार पद्धति सोवारिक्पालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ ।
सोवारिक्पा एसोसिएसन नेपालले आरुबारीस्थित सोवारिक्पा इन्टरनेशनल कलेजमा आयोजना गरेको स्वरिक डाक्टरलाई प्रमाणपत्र वितरण कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अरु चिकित्सा पद्धति जस्तै यसलाई पनि स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने बताउनुभयो ।
“ने...































