पुरानो पार्टी भत्काएर नयाँ बनाउने मेरो कामः प्रचण्ड
काठमाडौं,२५ असोज । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने आफ्नो काम भएको बताएका छन् । नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रसम्म आइपुग्दा आफूले बिभिन्न पार्टीहरु भत्काएर नयाँ बनाएको प्रचण्डले स्मरण गरे ।
नेकपा संयुक्तसँग पार्टी एकता घोषणा सभालाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘मैले जहिले पनि पुरानो पार्टी भत्काउने, नयाँ पार्टी बनाउने । आन्दोलनको पुरानो रुप...



















