काँग्रेस विधिसम्मत चले मात्र नेविसंघ विधिसम्मत चल्छ : नेता सिंह
काठमाडौँ, ६ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधानसम्मत चलेमात्र नेविसंघ विधिसम्मत चल्ने बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसंघ प्रदेश–३ ले आज यहाँ आयोजना गरेको ‘नेविसंघ र वर्तमान दायित्व’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “नेपालको राजनीतिक इतिहासमा नेविसंघको महत्वपूर्ण भूमिका रहेको छ ।”
नेता सिंहले संघको आन्तरिक समस्या समाधान गर्नुपर्न...
























