मन्त्री थापाद्धारा अपाङ्गलाई ह्विलचियर वितरण
पोखरा।कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आज यहाँ अपाङ्गलाई ह्विल र अन्य सामग्री वितरण गर्नुभएको छ ।
स्वावलम्बन जीवन पद्धति समाज नेपालको सक्रियता तथा जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनको सहयोगमा कास्की र अन्य जिल्लावाट पोखरा आई बसोबास गर्ने अपाङ्गलाई ६१ ह्विलचियर, २७ वटा शौचालयका लागि प्रयोग हुने कुर्सी, नौ जना अपाङ्गलाई बसेर नुहाउने कुर्सी, १२ वैशाखी र पाँच थान स्टोक सह...
















