श्रीलङ्काको स्थानीय निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न, ७० प्रतिशत मत खस्यो
कोलोम्बो, श्रीलङ्का, २७ माघ । श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ ।
स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह् ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोगतथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन् ।
निर्वाचन पर्यवेक्षकका अनुसार न...




























