आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव: उपराष्ट्रपति पुन

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव: उपराष्ट्रपति पुन

धुलिखेल, २६ माघ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका...
नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि शुरू

नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि शुरू

काठमाडौँ, २६ माघ । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले चौथो नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ आजदेखि शुरू भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फ््युचर ट्रेड फियर एण्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित सो प्रदर्शनी आइतबारसम्म चल्ने छ । भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनीमा विभिन्न देशका २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, स...
प्रदेश १ को मुख्यमन्त्री शेरधन राई  बन्ने पक्का

प्रदेश १ को मुख्यमन्त्री शेरधन राई बन्ने पक्का

बिराटनगर, २६ माघ । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थ...
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म थप: राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म थप: राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

काठमाडौँ, २६ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो क...
ओलम्पिक खेलको उद्घाटन समारोहका लागि कोरियाको प्रतिनिधिमण्डल दक्षिण कोरियामा

ओलम्पिक खेलको उद्घाटन समारोहका लागि कोरियाको प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, २६ माघ । दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरिया पुगेको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक ...
बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन

बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन

ढाका, २६ माघ। बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वाेच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उहाँका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् । उहाँलाई बिहीबार पाँच वर्षको जेल सजायको फैसला भएको थियो । सो फैसलाको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा उहाँका समर्थकहरुले आन्दोलन थालेका बताइएको छ । जिया ७२ वर्षको हुनुहुन्छ । जियामाथि बालबालिकासम्बन्धी एउटा परोपकार...
प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

विराटनगर, २६ माघ । नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ । संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुभएको हो । आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवा...
चार वर्षअघि हराएका बालक फेला

चार वर्षअघि हराएका बालक फेला

जितपुर, कपिलवस्तु, २६ माघ । चार वर्षअघि हराएका एक बालकलाई फेला परेका छन । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए । भारतमा बेवारिसे भएर डुलिरहेका बेला भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समा...
चोरीका तीन थान मोटरसाइकलसहित दुई जना पक्राउ

चोरीका तीन थान मोटरसाइकलसहित दुई जना पक्राउ

विराटनगर, २६ माघ । चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्नुभएको हो । मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङणबाट चोरी भएको को...
दुर्लभ पाटे बाघको राम्रो वासस्थान बन्दै मध्यवर्ती क्षेत्र

दुर्लभ पाटे बाघको राम्रो वासस्थान बन्दै मध्यवर्ती क्षेत्र

रत्ननगर, चितवन, २६ माघ । चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको पाइएको छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग (करिडोर) क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ । गएको छ महिनादेखि जारी अध्ययनका क्रममा चित...
‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, पारित

‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, पारित

काठमाडौँ, २६ माघ ।  नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति ग...
धनकुटाको वेलहारामा ४७ जना जेष्ठ नागरिक सम्मानित

धनकुटाको वेलहारामा ४७ जना जेष्ठ नागरिक सम्मानित

धनकुटा, २६ माघ । धनकुटा नगरपालिका-९ वेलहारामा ४७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाको सहयोग तथा वडा ९ नम्वर कार्यालयको आयोजनामा वडामा रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत वडामा रहेका ८० वर्ष भन्दा माथिका ३९ जना र अति विपन्न ७० वर्ष भन्दा माथिका ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष सन्दिप रायामाझीले बताए ...
तामाङ चलचित्र ‘घ्रान’ (कसम) निर्माण गरिने

तामाङ चलचित्र ‘घ्रान’ (कसम) निर्माण गरिने

काठमाडौँ, २६ माघ ।  तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ । मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्र...
एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीः नेता नेपाल

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीः नेता नेपाल

टीकापुर, २६ माघ ।  नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताउनुभएको छ । आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताउनुभयो । ...
सिरकभित्र निसास्सिएर बालकको मृत्यु

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

गाईघाट, उदयपुर, २६ माघ । उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी गीता विकले छोरा रंजीत विकलाई घरभ...
गुल्मीको वनमा भीषण आगलागी, ५० भन्दा बढी घरगोठ उच्च जोखिममा

गुल्मीको वनमा भीषण आगलागी, ५० भन्दा बढी घरगोठ उच्च जोखिममा

गुल्मी, २६ माघ।  गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् । आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्रलगायत स्थानीयको सहयोग मागिरहे...
भव्य तयारीका साथ २३ औं विन्टर ओलम्पिक आजबाट सुरु हुँदै

भव्य तयारीका साथ २३ औं विन्टर ओलम्पिक आजबाट सुरु हुँदै

काठमाडौं, २६ माघ । २३ औं शितकालिन ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा आज देखि सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको छ । शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ । १०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रति...
जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

काठमाडौँ, २६ माघ ।  जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म धुलिखेलमा हुने भएको छ । काठमाडौँ विश्वविद्यालय जैविक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान, धुलिखेल अस्पताल, रिसर्च इस्टिच्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी नेपाल र इन्स्टिच्युट फर मोलिक्युलर मेडिसिन, फिनल्याण्डको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । आयोजक समितिका ...
रोबोटद्वारा सूचना प्रविधि मेलाको उद्घाटन

रोबोटद्वारा सूचना प्रविधि मेलाको उद्घाटन

रत्ननगर, चितवन, २६ माघ ।  कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो । सो क्रममा पोख...
नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, वैशाख २५ गतेसम्म लागू हुने

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, वैशाख २५ गतेसम्म लागू हुने

काठमाडौं, २६ माघ।  नेपाल टेलिकमले ग्राहकहरूका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी वैशाख २५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जिएसएम प्रिपेड, पोस्टपेड तथा सिडिएमए मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न प्याकेजमा पनि १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ । यससँगै अल टाइम डाटा प्याकअन्...
प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज एमाले संसदीय दलको निर्वाचन

प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज एमाले संसदीय दलको निर्वाचन

विराटनगर, २६ माघ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छ...
प्रधानमन्त्री देउवाले राजीनामा नदिने : निर्वाचनपछि स्वतः कामचलाउ भएको निष्कर्ष

प्रधानमन्त्री देउवाले राजीनामा नदिने : निर्वाचनपछि स्वतः कामचलाउ भएको निष्कर्ष

काठमाडौं, २६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ । प्रमुख सत्तारूढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पूरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाल...
बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

ढाका, २५ माघ ।  बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो । कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् । अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश ...
नामिबियामाथि नेपालको रोमाञ्चक जित, नामिबिया १ विकेटले पराजित

नामिबियामाथि नेपालको रोमाञ्चक जित, नामिबिया १ विकेटले पराजित

काठमाडौं, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले  कठिन जित हासिल गरेकाे छ। नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङका बाबजुत ४९.३ बलमा लक्ष्य पुरा गर्दै विजयी सुरूवात गरेको हो। नेपाललाई जिताउन बसन्त रेग्मीले उत्कृष्ट पारी खेल्दै नटआउट २४ रन बनाए। २४ बल खेलेका रेग्मीले १ छक्का र १ २ चौका प्रहार गरेका थिए। अन्तिम दुई ओभरमा नेपाललाई खेल जित्न १६ रन आवश्यक थि...
वैद्य र चन्द नेतृत्वको माओवादीले एकता गर्ने

वैद्य र चन्द नेतृत्वको माओवादीले एकता गर्ने

काठमाडौँ, २५ माघ ।  मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् । महासचिवद्वय वैद्य र चन्दले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजी...
माओवादी केन्द्र संसदीय दल: प्रदेश नं ३ मा जमरकट्टेल र छमा शाही

माओवादी केन्द्र संसदीय दल: प्रदेश नं ३ मा जमरकट्टेल र छमा शाही

काठमाडौँ, २५ माघ ।  नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ । संसदीय दलको आज यहाँ बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ । प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङ (नुवाकोट) लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टे...
‘दरबारमार्ग होटल बलात्कार घटनामा प्रहरीको कमजोरी’

‘दरबारमार्ग होटल बलात्कार घटनामा प्रहरीको कमजोरी’

काठमाडौँ, २५ माघ । दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा आज बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरु पीडित पक्षलाई आर्थिक प्रलोभन...
नामिबियाविरूद्धको खेल वर्षाका कारण प्रभावित, नेपाल थप समस्यामा

नामिबियाविरूद्धको खेल वर्षाका कारण प्रभावित, नेपाल थप समस्यामा

काठमाडौं, २५ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ । १३९ रनकाे विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोड्दा खेल वर्षाले रोकिएको हो। ४३ ओभरको समाप्तिपछि नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा पानी पर्न थालेपछि नेपाल थप समस्यामा परेको हो। ४३ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाएर १११ रन बनाएको थियो। यही...
बुढासुब्बा गोल्डकप: नेपाल पुलिस र थ्री स्टार फाइनलमा प्रबेश

बुढासुब्बा गोल्डकप: नेपाल पुलिस र थ्री स्टार फाइनलमा प्रबेश

धरान, माघ २५ । धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा थ्री स्टारले भारतको पाहुना टोली दुर्गापुर स्टिललाई हराउदै फाइलन प्रबेश गरेको छ। धरानको प्रादेशिक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा दुर्गापुरलाई ० का विरुद्ध  १ गोल गर्दै थ्री स्टार फाइनलमा पुगेको हो। खेलको ७३ औं मिनेटमा अनन्त तामाङलाई रिप्लेस गर्दै मैदान छिरेका विष्णु गुरुङ्गले ९४औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन्। श...
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ

माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ

विराटनगर, २५ माघ ।  नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ । माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताउनुभयो । त्यस्तै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो (पाँचथर) लाई पनि सर्वसम्मत चयन गरिएको छ...
अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै

काठमाडौँ, २५ माघ । सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् । धेरै बक्यौता रहेको मलेसियन विमान कम्पनी एयर एशियाले मात्रै गत आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणल...
error: Content is protected !!