राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया
काठमाडौँ, २८ माघ । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।
दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो ।
लामाको आजदेखि नै फिजियोथेरापी शुरु गरिने र उहाँ उपचारपछि छ दे...




























