अहिलेसम्मकै दूर्लभ ‘ओपन हार्ट सर्जरी’ मा ऐतिहासिक सफलता
काठमाडौँ, ८ भदौ । खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ उपप्राध्यापक...




























