निर्मला हत्याकाण्डः एआईजी धीरु बस्न्यातको टोली कञ्चनपुर पुग्यो

निर्मला हत्याकाण्डः एआईजी धीरु बस्न्यातको टोली कञ्चनपुर पुग्यो

महेन्द्रनगर,२७ असोज । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धीरू बस्न्यात नेतृत्वको टोली कञ्चनपुर पुगेको छ । घटनाको छानविनका लागि गत ३१ भदौँमा एआईजी धिरु बस्नेतको नेतृत्वमा ४ सदस्य टोलि गठन गरेको थियो । समिति गठन हुँदा डीआईजी रहेका बस्नेत अहिले एआईजीमा बढुवा भएका छन । निर्मला हत्याकाण्डमा प्रहरीले नै प्रमाण नष्ट ग...
गौतम नेपालकै पहिलो चेसका अन्तरराष्ट्रिय आयोजक

गौतम नेपालकै पहिलो चेसका अन्तरराष्ट्रिय आयोजक

पशुपतिनगर, २६ असोज । जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासङ्घको ८९ औँ फिडे काङ्ग्रेसबाट इलामका विदुर गौतमले अन्तरराष्ट्रिय आयोजकको उपाधि प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम सो उपाधिसँगै अन्तराष्ट्रिय आयोजक प्राप्त गर्ने नेपालको पहिलो चेस खेलाडी बन्नुभएको छ । उपाधिपछि उनले अन्तरराष्ट्रियस्तरका बुद्धिचाल प्रतियोगिता आयोजना र सञ्चालन गर्न पाउनेछन । सन् २०११ ...
क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने

क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने

काठमाडौँ, २६ असोज । नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो । कम्पनीले सो आवमा रु १८ करोड १६ लाख नाफा गरेको आज यहाँ आयोजित साधारणसभामा जानकारी दिइयो । कम्पनीको चुक्ता पूँजी रु १८ करोड रहेको छ । ब...
नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

बेत्रावती, २६ असोज । नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुंवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कड...
सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

काठमाडौँ, २६ असोज । आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खे...
नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

काठमाडौँ, २६ असोज । नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अङ्क पाएको छ । नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० म...
विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिदै

विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिदै

मोरङ, २६ असोज । चाडपर्व भित्रिएसंगै विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिने गरेका छन् । ठगिनेक्रम बढेसंगै महानगरपालिकाले बजार अनुगमनमा सक्रियता बढाएको छ । महानगरका कतिपय पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी बेचबिखन गर्ने गरेको भेटिएको छ । बेलाबेलामा छड्के अनुगमन गर्दै आएको महानगरले चाडवाडका बेला अझ उपभोक्ता ठगिने गरेको ...
मोरङका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ, २६ असोज । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को १ २ प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र प...
खाद्य संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

खाद्य संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

काठमाडौँ, २६ असोज । नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशैँका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको र अरु आउने क्रमम...
ए डिभिजन लिग फुटबल-पहिलो खेल बराबरी

ए डिभिजन लिग फुटबल-पहिलो खेल बराबरी

काठमाडौँ, २६ असोज । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले अङ्क बाँडेका छन् । यस खेलसँगै दुवै टोलीले १÷१ अङ्क जोडेका छन् । खेलमा हिमालयन शेर्पाका आशिष ...
स्थापनाकाे १५ वर्षपछि एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा सुरु

स्थापनाकाे १५ वर्षपछि एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा सुरु

काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए । यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो । सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा ...
आइिसिसी विश्व टी–२० एशिया छनोट: नेपालको लक्ष्य उपाधिसहित दोस्रो चरण

आइिसिसी विश्व टी–२० एशिया छनोट: नेपालको लक्ष्य उपाधिसहित दोस्रो चरण

काठमाडौँ, २६ असोज । आइिसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपालले आज सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेशियाको रजाधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा नेपाल र सिङ्गापुरबीचको खेल मध्याह्न शुरु भएको छ । एशिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेका नेपाल र सिङ्गापुरका लागि आजको प्रतिस्पर्धा उपाधि रक्षाका लागि हुँदैछ । आजको विजेता प्रतियोगिताको विजेता...
मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

मुस्ताङ, २६ असोज । उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो । छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीको सुविधाका लागि विमानस्थल निर्माण गर्न पह...
नुवाकोटमा बस दुर्घटना: दुईको मृत्यु, १५ भन्दा बढी घाइते

नुवाकोटमा बस दुर्घटना: दुईको मृत्यु, १५ भन्दा बढी घाइते

बेत्रावती, २६ असोज । नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दा...
‘ए’ डिभिजन लिगका आज दुई खेल: शनिबारदेखि स्थगन

‘ए’ डिभिजन लिगका आज दुई खेल: शनिबारदेखि स्थगन

काठमाडौँ, २६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभि...
दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्

दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । साधारणतः अरु वेलाको तुलनमा दशैंको वेला हरेकजसो घरमा मासु तथा मासुका परिकारहरु बन्ने गर्छन् । दशैंका वेलामा मासु बढि प्रयोग गर्ने पनि गरिन्छ । कुनै भोज तथा पार्टीहरुमा मासु खाने गरिएपनि दशैंमा आफ्नै घरमा खसी, बोका, भेडा, राँगा, हाँस, कुखुरा लगायत अन्य विभिन्न जनावरका मासु अत्याधिक प्रयोग गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा रमाइलो गर्ने बाहानामा वर्षदिनको दशैं भन्दै खाइने विभिन्न किसिमका ...
उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ, २६ असोज । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ...
लोकसेवाद्वारा १०६ कर्मचारीलाई कारबाहीको सिफारिस

लोकसेवाद्वारा १०६ कर्मचारीलाई कारबाहीको सिफारिस

काठमाडौँ, २६ असोज । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो। ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ। ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ। त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ। निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती...
पशुपतिनाथमा वार्षिक ६८ करोड भेटि

पशुपतिनाथमा वार्षिक ६८ करोड भेटि

काठमाडौँ, २६ असोज  । पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।  पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपियाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिनुभयो । २०६८ अघि पशुपतिनाथको भेटी ...
निक्षेपको ब्याजदर घटाउन बैंकहरूबीच अर्को सहमति

निक्षेपको ब्याजदर घटाउन बैंकहरूबीच अर्को सहमति

काठमाडौँ, २६ असोज । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने सहमति गरेका छन् । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको रहोबरमा बिहीबार २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिको बैठकले निक्षेपको ब्याजदर  दशमलव ५ प्रतिशत बिन्दुले घटाउने सहमति गरेको हो । सहमतिअनुसार अब वाणिज्य बैंकहरूले बचतमा बढीमा ७ प्रतिशत मात्रै ब्याज दिनेछन् । त्यस्तै, मुद्दतीतर्फ सर्वसाधारणको निक्ष...
सत्तरी गाउँपालिकालाई एम्बुलेन्स

सत्तरी गाउँपालिकालाई एम्बुलेन्स

धरान, २६ असोज । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको हो । सो मन्त्राल...
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको निधन

काठमाडौँ, २५ असोज । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार २० गते जन्मनुभएका शर्मा विसं २०३० चैत १ गतेदेखि न्याय सेवाको शाखा अधिकृत पदबाट सेवा प्रारम्भ गरी जिल्ला न्यायाधीश, पुनरावेदनको मुख्य न्यायाधीश हुँदै विसं २०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई २०६८ चैत १ गते सेवा निवृत्त हुनुभएको ...
धनकुटामा ६३ औँ प्रहरी दिवस मनाईयो

धनकुटामा ६३ औँ प्रहरी दिवस मनाईयो

धनकुटा, २५ असोज । नेपाल प्रहरीले बिहिवार विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ। यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रहरीको भवन निर्माणका लागि जग्गादान गर्नेलाई सम्मान तथा प्रहरी दिवसमा प्रहरी बीच भएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रम...
‘वाटर एटिएम’ सार्वजनिक

‘वाटर एटिएम’ सार्वजनिक

काठमाडौँ, २५ असोज । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक गरिएको छ । वाटर एटिएम नमूना सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले उक्त एटिएमबाट पानी झारेर पिएकी थिइन् । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले जानकारी दिए । ललितपुरको सैंबु, भैँसेपाटीस्...
शुक्रबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री, सहुलियत मूल्य निर्धारण

शुक्रबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री, सहुलियत मूल्य निर्धारण

काठमाडौँ, २५ असोज । सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए। उनका अनुसार आज साँझसम्म १८० खसी बोका तथा ४०० च्याङ्ग्रा काठमाडौँ ल्याइसकिएको छ । सरका...
चिनीको मूल्य ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

चिनीको मूल्य ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ, २५ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति सालेसले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । समि...
मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

काठमाडौँ, २५ असोज । पछिल्ला समय मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने एवम् स्वास्थ्य संस्थामा सुत्केरी हुने दरवृद्धिसँगै घरमा भन्दा स्वास्थ्य संस्थामा मातृ तथा नवजात शिशुको मृत्यु हुने दर बढेको देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मातृ तथा नवजात शिशु स्वास्थ्यस...
प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताउनुभयो । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्...
पाकिस्तानी शहर मिथी, मुस्लिम–हिन्दु सहिष्णुताको सुखद स्थल

पाकिस्तानी शहर मिथी, मुस्लिम–हिन्दु सहिष्णुताको सुखद स्थल

मिथी, पाकिस्तान, २५ असोज । पाकिस्तानी शहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निस्फिक्री यताउता घुमिरहेका पाइन्छन् । हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन् । सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायहरुले ठूलै विभेदको सामना गर्नु पर्दछ । यहाँ, “मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,” ७२ वर्...
एसियाली शेयर बजारमा भारी गिरावट

एसियाली शेयर बजारमा भारी गिरावट

सिंगापुर, २५ असोज । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ । चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अङ्कले घटेको छ ...
काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

श्रीनगर, २५ असोज । भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो...
error: Content is protected !!