प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मनमाेहन कार्डियाे थेसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन्। शनिबारदेखि अस्वस्थ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि साेमबार बिहान ४ बजे अस्पताल भर्ना भएका हुन्।
प्रधानमन्त्रीकाे सचिवालयका अनुसार चिसाेका कारण छातिमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएकाे हाे। अस्पताल स्राेतका अनुसार प्रधानमन्त्री अाेलील...






























