मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर
नुवाकोट, ८ माघ। पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना।२ क ५३७५ नंंंको मिनी ट्रक दुर्घटना हँुदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बा...




























