अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव
सान डियागो, अमेरिका, ३० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गर्नुभएको छ ।
अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उहाँले स्पष्ट गर्नुभएको छ ।
सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गर्नुभएको सम्बोधनका क्रममा उहाँले यो प्रस्ताव गर्नुभएको बताइएको छ ।
उहाँले भन्नुभयो– अमे...




























