संगालोखबर सम्वाददाता

धनकुटा, १३ बैशाख । गृह मन्त्रालयले धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिसहित ६० जना प्रजिअको सरुवा गरेको छ ।

२७ महिना अघि सीडीओ भएर धनकुटा आएका उप्रेति सरुवा भएर जिल्ला प्रशासन कार्यालय सुनसरी जाँने भएका हुन् ।

Advertisement
धनकुटाबाट सरुवा भएका प्रजिअ उप्रेति ।

यता मनोहर खनाल धनकुटामा सीडीओ भएर आउँदैछन् ।

मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौडामा सह–क्षेत्रीय प्रशासक भएर बसेका खनाल धनकुटाको सीडीओ भएर आउँन लागेका हुन् ।

सरुवा भएको खबर सुनेपनि आधिकारीक रुपमा पत्र प्राप्त हुन वाँकी रहेको धनकुटाका प्रजिअ उप्रेतिले संगालोखबरलाई बताएका छन् ।

क-कस्को कहाँ भयो सरुवा ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!