उपकुलपतिमाथिको व्यवहार मानवअधिकार विरोधी

उपकुलपतिमाथिको व्यवहार मानवअधिकार विरोधी

काठमाडौँ, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारलाई नेपाली काँग्रेसले अपहरणको शैलीमा भएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा क्यानाडामा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी दिनमा नेपालमै विश्व सम्मेलन गर्ने तयारीका लागि आवश्यक भ...
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजना पक्राउ

विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजना पक्राउ

काठमाडौँ, २४ असार । महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ । परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले विश्वकप फुटबलका नाममा करोडौँ रकम खेलाउने गरेको भन्दै प्रहरीले सट्टेब...
मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोलिने

काठमाडौँ, २४ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सुरक्षित हिसाबले मात्र खोल्ने जनाएकोे छ । श्रममन्त्री गोकर्णराज विष्ट र मेनपावर व्यवसायीबीच आज मन्त्रालयमा भएको छलफलबाट सो निष्कर्षमा पुगिएको हो । मलेसिया रोजगारीका लागि प्रक्रियामा गइसकेर रोकिएका नेपाली कम्पनीको धरौटी वृद्धिलगायत कामदारका विषयमा कम्पनीका व्यवसायीले राखेका जिज्ञासामा मन्त्री विष्टले भने, “अनधिकृत र...
गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या

गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या

काठमाडौँ, २४ असार । गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बल्खुस्थित बयोधा अस्पतालमा आज आयोजना गरेको ‘सण्डे क्लब’ कार्यक्रममा प्रा डा मीरा हाडाले बढ्दो गर्भपतनलाई रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने ...
अवैध भारुसहित हुण्डी र लागुपदार्थ कारोबारी पक्राउ

अवैध भारुसहित हुण्डी र लागुपदार्थ कारोबारी पक्राउ

वीरगञ्ज, २४ असार । पर्सा प्रहरीले विभिन्न स्थानबाट अबैध भारतीय नोट, हुण्डी कारोवारी तथा लागू पदार्थ कारोबारमा संगलन ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आईतवार पत्रकार समेलन गरी ८ लाख १ हजार २ सय रुपैयाँ र बिआर ०५ के ६४४४ नम्बर को मोटरसाइकल सहित भारतको बिहार मोतिहारी जिल्ला ग्राम सुगौली वडा नम्बर ११ बस्ने २८ बर्षको अभिजित कुमार सर्राफलाई पक्राउ जनाएको हो । सर्राफलाई पक्...
तेह्रथुमको छथर गाउँपालिकामा ९४ प्रतिशत योजना सम्पन्न

तेह्रथुमको छथर गाउँपालिकामा ९४ प्रतिशत योजना सम्पन्न

आठराई, तेह्रथुम, २४ असार । जिल्लाको छथर गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन भएका ९४ प्रतिशत योजना सम्पन्न भएको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार समृद्ध छथर निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजित पहिलो गाउँसभामा तीय आयोजना पारित भएको जानकारी दिइएको हो । गाउँपालिकाका प्रमुख सन्तवीर लिम्बूले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रत्येक वडामा सञ्चालन भएका भौतिक...
जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

टोकियो, २३ असार । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण ५७ जनाको ज्यान गएको बताएको छ । केही दिन यताको अविरल बाढी र त्यसका कारण आएको पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । आइतबार अधिकारीले दिएको जानकारीअनु...
‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ काठमाडौँमा हुँदै

‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ काठमाडौँमा हुँदै

काठमाडौँ, २४ असार। राष्ट्रिय युवा परिषद्ले ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा गर्ने भएको छ । उक्त भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, मलेसियालगायत मुलुकमा लामो समयदेखि बसेर व्यावसायिक सीप, प्राविधिक ज्ञान तथा अर्थोपार्जन गरेका करीब ५०० युवाको सहभागिता रहने बताइएको छ । युवालाई स्वदेशमा लगानी गर्न सक्ने पूर्वाधारको नि...
बुहारीलाई काजकिरिया गर्न वञ्चित गर्ने परिवारलाई सामाजिक बहिष्कार

बुहारीलाई काजकिरिया गर्न वञ्चित गर्ने परिवारलाई सामाजिक बहिष्कार

अर्जुनधारा, झापा, २४ असार । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आज आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएस...
खेलकूद विकासमा पर्याप्त बजेट छैन– खेलकूदमन्त्रीे

खेलकूद विकासमा पर्याप्त बजेट छैन– खेलकूदमन्त्रीे

काठमाडौँ, २४ असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले राष्ट्रिय बजेटको ०।३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताए । खेल क्षेत्र दुरवस्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान...
प्रा. डा. केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

प्रा. डा. केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौँ, २४ असार । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले प्रा डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताए । गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्...
गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा

काठमाडौँ, २४ असार । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ । हाल सो विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति ...
टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

अङ्कारा, २४ असार । टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशि...
सबै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने

सबै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने

काठमाडौँ, २४ असार । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले हाल २३ जिल्लामा सञ्चालित सो कार्यक्रम आगामी आवदेखि ७७ जिल्लामा लागू हुने जानकारी दिए । जनशक्तिको व्यवस्थापनमा जोड दिँदै स...
साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

काठमाडौं, २४ असार । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन ग...
धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई सम्मान

धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई सम्मान

काँकडभिट्टा, २४ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित रु एक लाख एक हजार, राशिको ‘भानु पुरस्कार’ धुर्मुस–सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रदान...
बढी भार र तीव्र गतिका कारण मुस्ताङमा टिपर दुर्घटना भएको अनुसन्धानको निष्कर्ष

बढी भार र तीव्र गतिका कारण मुस्ताङमा टिपर दुर्घटना भएको अनुसन्धानको निष्कर्ष

बागलुङ, २४ असार । बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ ...
तीन दिनदेखि सुनचाँदीको भाउ स्थिर

तीन दिनदेखि सुनचाँदीको भाउ स्थिर

काठमाडौँ, २४ असार । आइतबार सुनचाँदीको मूल्य स्थिर छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । विगत तीन दिन देखि यहि मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
के शिक्षामन्त्रीले अपराध गरेका हुन् त ?

के शिक्षामन्त्रीले अपराध गरेका हुन् त ?

चिकित्सा शिक्षा अध्यादेश परिमार्जन गर्न नहुने र जस्ताको त्यस्तै पास गर्नुपर्ने माग गदै केही दिनदेखि डा. गोविन्द केसी जुम्ला पुगेर आमरन अनसन बस्नुभएको छ । सायद चिकित्सा शिक्षा र डा. गोविन्द के.सी. को अनसनका बारेमा स्वदेश वा विदेशमा रहेका कुनै पनि नेपालीहरु अपरिचित छैनन् । सबैले सञ्चार माध्यम वा सामाजिक सञ्जालहरुमा आफ्नो मत अभिमत वर्षैदेखि नै जनाउँदै आएका छन् । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीसह...
चिकित्सक–प्राविधिकसहित चीन सरकारलाई गैँडा पठाइने

चिकित्सक–प्राविधिकसहित चीन सरकारलाई गैँडा पठाइने

चितवन, २४ असार । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो । ...
प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

स्याङ्जा, २४ असार । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ लाख सहयोग गरेको स्याङ...
एक वडा सचिवको भरमा नौ वडा, सदरमुकामबाटै हुन्छ गाउँपालिकाकाे काम !

एक वडा सचिवको भरमा नौ वडा, सदरमुकामबाटै हुन्छ गाउँपालिकाकाे काम !

जाजरकोट, २४ असार । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन। स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थाप...
भारतबाट नेपाल आउने बिजुलीको भारी मुल्य बृद्धि गर्ने तयारी

भारतबाट नेपाल आउने बिजुलीको भारी मुल्य बृद्धि गर्ने तयारी

काठमाडौँ, २४ असार । भारतले नेपाललाई उपलब्ध गराउदैं आएको बिद्युतको मुल्य बढाउन दबाब दिएको छ । भारतको बिहार विद्युत वितरण कम्पनीले नेपालले आयात गर्ने बिजुलीको मूल्यमा १५ देखि २० प्रतिशत बढाउन दबाब दिएको हो । भारतबाट नेपाल आयात हुने बिजुलीमध्ये सबैभन्दा बढि ३ सय मेगावाट बिजुली नेपाल पठाउदैं आएको बिहार विद्युत वितरण कम्पनीले नेपाल–भार पावर एक्सचेन्ज कमिटीको गतहप्ताको बैठकमा नयाँ प्रस्तावसहित तत्काल...
भानुभक्तको जन्मस्थल चुँदीरम्घामा रामायण घर बन्दै

भानुभक्तको जन्मस्थल चुँदीरम्घामा रामायण घर बन्दै

तनहुँ, २४ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो । हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर...
सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं, २४ असार । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए । यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिम...
देउवा सरकारका नियुक्ति खारेजपछि नयाँका लागि दौडधूप

देउवा सरकारका नियुक्ति खारेजपछि नयाँका लागि दौडधूप

काठमाडौँ, २४ असार ।  अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप सुरु भएको छ । महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो। मन्त्रिपरिषद् कार्यालयले शुक्रबारै २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति खारेजीको निर्णय तत्काल कार्यान्वयन गर...
प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले कुटे कर्मचारी !

प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले कुटे कर्मचारी !

काठमाडौँ, २४ असार । शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् । प्रतिवेदन बुझाएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको बताए । शिक्षाको गुणस्तर उकास्नकमा लागि गाउँपालिका...
यस्तो बन्दै छ प्रहरीको संघीय संरचना, आईजीपीको पदावधि कति ?

यस्तो बन्दै छ प्रहरीको संघीय संरचना, आईजीपीको पदावधि कति ?

काठमाडौँ, २४ असार । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो। नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको छ। तर पदावधि र उमेर हद भने परिवर्तन गरिएको छ । मस्यौदामा प्रहरीका सिपाहीदेखि उच्च तहका अधिकृतले ३० वर्ष मात्रै प्रहरी प्रशासनमा सेवा गर्न सक्नेछन्। तर, सेवावध...
कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

सुर्खेत, २४ असार । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए । उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दि...
इतिहास रच्दै क्राेएसिया सेमिफाइनमा प्रवेश, रसिया टाइब्रेकरमा चुक्यो

इतिहास रच्दै क्राेएसिया सेमिफाइनमा प्रवेश, रसिया टाइब्रेकरमा चुक्यो

काठमाडौँ, २४ असार । आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे । पेनाल्टी सुटअाउटमा चुक्दा रूस क्राेएसियाद्वारा ४-३ गाेल अन्तरले पराजित भयाे । क्राेएसिया भने जितसँगै इतिहास बनाएर २० वर्ष पछि पहिलाेपटक विश्वकप फुटबलको सेमिफाइनलम...
२०७५ असार २४ गते आइतबार/आजको राशिफल

२०७५ असार २४ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २४ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई ८ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– दशमी, १८:४४ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोज...
error: Content is protected !!