घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन

घरेलु तथा साना उद्योग विकास समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन

काठमाडाैँ, १५ मंसिर । घरेलु तथा साना उद्योग विकास समिति एकीकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको अध्यक्षमा धनकुटा महालक्ष्मी नगरपालिका - ७ का खगेन्द्र नेपाल चयन भएका छन । समितिको शुक्रबार सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले नेपालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा प्रचण्डकुमार न्यौपाने, महासचिवमा मिनराज खडका, कोषाध्यक्षमा कल्पना शर्मा, सचिवमा तारा पोखरेल र सहकोषा...
‘कम्युनिकेशन अवार्ड–२०१८’ डा. वाग्लेलाई

‘कम्युनिकेशन अवार्ड–२०१८’ डा. वाग्लेलाई

काठमाडौँ, १५ मङ्सिर । यस वर्षको ‘कम्युनिकेशन अवार्ड–२०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ । नेपाल टोस्टमास्टर्सले आज यहाँ आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा सो सम्मान पहिलो पटक गैर टोस्टमास्टर सदस्य डा वाग्लेलाई प्रदान गरिएको हो । नेपालमा टोस्टमास्टर्सको गतिविधि बढिरहेको सन्दर्भमा नेपाल टोस्टमास्टर्सले १४ क्लब र करीब ५०० सदस्यका साथमा प...
कपिलवस्तुमा पाँच सय एचआइभी सङ्क्रमित

कपिलवस्तुमा पाँच सय एचआइभी सङ्क्रमित

कृष्णनगर, १५ मङ्सिर । कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५०१ जनाले अहिले ‘एआरटी’ नामक औषधि सेवन गरी रहेका छन् । तीमध्ये ५६ जना बालबालिका रहेका छन् । सङ्क्रमित बालबालिकालाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको समर्पण सहयोग समूहका प्रशिक्षक रामबहादुर भरले जानकारी दिए । विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कपिलवस्तुमा एच...
२०७५ मंसिर १५ गते शनिबार/आजको राशिफल

२०७५ मंसिर १५ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर १५ गते। शनिबार। इश्वी सन् २०१८ डिसेम्बर १ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– नवमी, १७:३५ बजेउप्रान्त दशमी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि चुनौती चिर...
पाख्रीबासको सिमसार तालमा बोटिङ सरर…

पाख्रीबासको सिमसार तालमा बोटिङ सरर…

धनकुटा, १४ मंसिर । धनकुटाको पाख्रीबासमा रहेको पर्यटकीयस्थल संसारी सीमसार तालमा बोट (डुंगा) सञ्चालन थालिएपछि पर्यटकको आकर्षण बढेको छ । पाख्रीबास बजारबाट नजिकै रहेको स्थानमा आकर्षक ताल निर्माण गरिएसंगै पुनः डुंगा सञ्चालन थालिएको हो । डुंगा सञ्चालनमा आएपछि विगत भन्दा दोब्बर संख्यामा पर्यटक बढेको संसारी सीमसार संरक्षण क्षेत्रका अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । ३० फिट अग्लो बुद्धको प्रतिमा र जोर ...
अनुमतिबिना निजी विद्यालय सञ्चालित

अनुमतिबिना निजी विद्यालय सञ्चालित

बर्दिवास, १४ मङ्सिर। महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ । पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक...
अरुण तेस्रो आयोजनाप्रति घट्यो उद्योगी व्यवसायीको उत्साह

अरुण तेस्रो आयोजनाप्रति घट्यो उद्योगी व्यवसायीको उत्साह

विराटनगर, १४ मङ्सिर । अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको छ । नेपाल सरकार, परियोजना विकासकर्ता एसजेभिएन र अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रालि(एसएपिडिसी)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले योजनामा लाग्ने...
२०७५ मंसिर १४ गते शुक्रबार/आजको राशिफल

२०७५ मंसिर १४ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर १४ गते। शुक्रबार। इश्वी सन् २०१८ नोभेम्बर ३० तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– अष्टमी, १९:४० बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौ...
राजधानीमा प्रहरी नै लुटेरा, पैसा लुट्ने दुई हवल्दार पक्राउ

राजधानीमा प्रहरी नै लुटेरा, पैसा लुट्ने दुई हवल्दार पक्राउ

काठमाडौँ, १३ मंसिर । नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गर...
पञ्चानब्बे वर्षमा नागरिकता

पञ्चानब्बे वर्षमा नागरिकता

लमजुङ, १२ मङ्सिर । लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले बुधबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका थियो । “वृद्धा...
भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक दलहरू

भ्रष्टाचारको मुख्य जिम्मेवार राजनीतिक दलहरू

काठमाडौँ, १३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ। सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार पक्ष दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनमा पाइएको छ। अध्ययन अनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन्। १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प...
यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि

काठमाडौँ, १३ मंसिर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्...
ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा

ललितपुर प्याट्रियसद्वारा ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा

काठमाडौँ । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ । घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्...
२०७५ मंसिर १३ गते बिहीबार/आजको राशिफल

२०७५ मंसिर १३ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर १३ गते। बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर २९ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– सप्तमी, २१:५६ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा चिताएको काममा के...
धनकुटाकी बन्दनाले तोडिन विश्व रेकर्ड : गिनिज वुकमा नाम लेखाउन १२६ घण्टा गरिन् नृत्य

धनकुटाकी बन्दनाले तोडिन विश्व रेकर्ड : गिनिज वुकमा नाम लेखाउन १२६ घण्टा गरिन् नृत्य

काठमाण्डौं, १२ मंसिर । धनकुटाकी बन्दना नेपालले विश्वमै हालसम्मको सवैभन्दा लामो समयसम्म नृत्य गरेर नयाँ रेकर्ड कायम गरेकी छन् । महालक्ष्मी नगरपालिकाको मुर्तिढुंगाकी १७ बर्षीया बन्दनाले गिनिज वुकमा नाम लेखाउँन १२६ घण्टा लगातार नृत्य गरेकी हुन् । काठमाण्डौको विग फूडल्याण्डमा गत शुक्रवार बिहान ९ बजेदेखि नाच्न थालेकी बन्दनाले बुधबार दिउँसो ३ बजेसम्म निरन्तर नाचेर रेकर्ड व्रेक गर्दै विश्व कृतिमानमा...
चामल पाउनका लागि कर्मचारीलाई तलब प्राप्त गरेको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

चामल पाउनका लागि कर्मचारीलाई तलब प्राप्त गरेको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

हुम्ला, १२ मङ्सिर । हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी रेकर्डलगायत कागजात पूरा गरेको हुनुपर्छ । ती कागजातका आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी ...
मनकामना मन्दिर भक्तजनका लागि खुला

मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखा, १२ मङ्सिर । गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि ति...
अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

विराटनगर, १२ मङ्सिर । मोरङ जिल्लाको लेटाङ गाउँपालिका–३ निवासी ५५ वर्षीय गुणराज ओझालाई ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । ठगी गर्ने व्यक्तिले विराटनगरमा तीन जनाको घर बहालमा लिई तमोर मेवा जलविद्युत् आयोजना पब्लिक लिमिटेडको म केन्द्रीय अध्यक्ष एवं प्रबन्धक हुँ भन्दै केही मानिसलाई विभिन्न पदमा करारमा नियुक्ति दिई २०७४ साल चैत १ गतेबाट कार्यालयमा उपस्थित गराउनुभएको थियो । ...
एपिएफलाई लगातार चौथो पटक उपाधि

एपिएफलाई लगातार चौथो पटक उपाधि

काठमाडौँ, १२ मङ्सिर । सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपिएफले तेस्रो, चौथो, पाँचौ र छैटौँ संस्कारमा...
केरा खेतीमा गभारो रोग फैलिएपछि इलामका किसान चिन्तित

केरा खेतीमा गभारो रोग फैलिएपछि इलामका किसान चिन्तित

पशुपतिनगर, १२ मङ्सिर । इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो । माई नगरपालिका, च...
मकवानपुरमा अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

मकवानपुरमा अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा, १२ मङ्सिर । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो । कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खट...
दैलेख जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

दैलेख जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

दुल्लु, १२ मङ्सिर । दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा ठा...
श्रम स्वीकृतिका लागि टोकन प्रणाली

श्रम स्वीकृतिका लागि टोकन प्रणाली

काठमाडौँ, १२ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ । यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै ...
अलैँचीमा गुणस्तर खोजी शुरु

अलैँचीमा गुणस्तर खोजी शुरु

तेह्रथुम, १२ मङ्सिर । मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो तर अलैँची राम्रो नसुकेको भन्दै पुनः राम्ररी सुकाएर ल्याउन भनेपछि उहाँ चकित पर्नुभयो । विगतमा यसैगरी सुकाएर लाखौँको ‘कालो सुन’ कारोवार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस पनि उठेको थियो । “पहिले यस्तै अलैँची व्यापारीले ख...
नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिव...
‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

काठमाडौँ। एउटा दीयो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदै छ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको शुरु हुँदैछ उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले माथिको कवितात्मक हरफ बाचन गर्ने बित्तिकै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ समारोहमा सहभागी सरकारी प्रतिनिधि, उद्यमी, व्यवसायी, श्रमिकलगायत हजा...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, १२ मङ्सिर। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नं को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि उ...
अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

काठमाडौँ, १२ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन्। उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा नदिई यो काम गरेका हुन्। प्रदेश ३ को नीति तथा योजना आयोगले १५ वर्षे पूर्वाधार योजना बनाउँदै छ। यो काममा अस्टे«लियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (डीएफएटी) को पैसा खर्च भइरहेको छ। उसले एसिया फाउन्डेसन...
प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस

प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस

काठमाडौँ, १२ मंसिर । संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई तीन वर्ष काम गरेका दुईजनाको नाम संवैधानिक परिषद्मा पठाइएको छ,’ न्यायपरिषद्का प्रवक्ता रामेश्वर रेग्मीले भने ...
२०७५ मंसिर १२ गते बुधबार/आजको राशिफल

२०७५ मंसिर १२ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर १२ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर २८ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– षष्ठी, २४:१८ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा परिनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। विश्वासपात्रबाटै धोका पाइने सम्भावन...
नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि

काठमाडौँ ११ मङ्सिर । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताउनुभयो । कार्यतालिकाअनुसार मङ्सिर २२ गत...
error: Content is protected !!