एजेन्सी । कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन् । कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार भएको दुर्घटनामा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् ।

Advertisement

अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते केहीको अवस्था गम्भीर छ । केहीको अवस्था गम्भीर रहेको बताइएको छ । ३१ जना घाइतेहरुलाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्याएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!