२०७५ चैत १३ गते बुधबार/आजको राशिफल
वि.सं. २०७५ साल चैत १३ गते। बुधबार। इश्वी सन् २०१९ मार्च २७ तारिख।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति देखिए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। दिउँसोदेखि अध्यात्म र परोपकारमा मन जानेछ। आत्मविश्वास र लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्द...

