२०७६ बैशाख १९ गते बिहीबार/ आजको राशिफल
वि.सं. २०७६ साल बैशाख १९ गते। बिहीबार। इश्वी सन् २०१९ मे २ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– त्रयोदशी, २७:०४ बजेउप्रान्त चतुर्दशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसर...

