२०७६ जेठ १९ देखि २५ गतेसम्मको साप्ताहिक राशिफल
यो साता पर्ने महत्वपुर्ण पर्व तथा दिनहरु :
जेठ १९ गते– अग्निवास (होमादी कायर्) जुरेको दिन छ ।
जेठ २० गते – सोमबारे औंसी, शनी जयन्ती, वट सावित्री व्रत रहेको छ ।
जेठ २१ गते – गोसाईकुण्डमा स्नान र दशहरा स्नान आरम्भ, निर्दाेश बालबालीका माथी अत्याचार विरुद्धको दिवस।
जेठ २२ गते – विश्ववातावरण दिवस, इद उल फितर, रुद्रि पुजा (शिववास), अग्निवास होमादी कार्य जुरेको दिन छ ।
जेठ २३ गते – शुभ विवाह मुर...


