२०७६ असार १६ गते सोमबारको राशिफल
वि.सं. २०७६ असार १६। सोमबार। इ.स. २०१९ जुलाई १। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। चतुर्दशी, २६:२८ उप्रान्त औंसी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। परिस्थितिवश योजना परिवर्तन हुन सक्छ। अर्थ अभाव देखिए पनि आफ्ना सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको श्रमले भविष्यमा भने नाम, दाम...


