२०७९ कात्तिक १५ गते मंगलवारको राशिफल
ई.सं. २०२२ नोवेम्बर १ नेपाल सम्बत ११४२ कछलाथ्व अष्टमी, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा मकर राशिमा,श्रावण नक्षत्र,शुल योग,विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः१४ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फ...

