किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्दै बाग्लुङ नगरपालिका
बाग्लुङ, ९ माघ । बाँझो र कम खेतीयोग्य जमीनको उपयोग गर्दै स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्न बाग्लुङ नगरपालिका कस्सिएको छ ।
नगरपालिकाले ‘एक वडा :तीन उत्पादन’ को लक्ष्यसहित व्यावसायिक चिया, सुन्तला र कागती खेतीको थालनी गराएको हो । बाँझो र कम खोतीयोग्य जमीनमा चियाखेती शुरु भएको छ भने खेतीयोग्य जमीनमा नियमित उत्पादन हुने अन्न बराबर दुई वर्षसम्म अनुदान दिएर सुन्तला लगाउन थालिएको छ ।
ते...
































