भरतपुर महानगरको मतगणना अन्तिम चरणमा, ज्ञवाली–दाहालको मतान्तर घट्दै
चितवन । भरतपुर महानगरपालिकाको मत गन्न बाँकी रहेको अन्तिम वडाको पनि प्रारम्भिक परिणाम आउन सुरु भएको छ। वडा नं. २० को चार सयम मत गणना हुँदा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दहालले मतान्तर घटाएकी छन्। १२ सय मत गन्दा दाहाल एमालेबाट मेयर पदमा उम्मेद्वार रहेका देवि ज्ञवालीभन्दा ७६ मतले मात्रै पछाडी छन्।
वडा नं. २० मा तीन हजार ३०२ ...




