शंकर पोखरेलको विश्लेषणः संवैधानिक अंग जोगाउन वाम गठबन्धन
काठमाडौं,२६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीको साथ लिएर अदालत, प्रहरी, संवैधानिक निकाय र कर्मचारी प्रशासनमा हस्तक्षेप गर्न थालेपछि कांग्रेस माओवादी गठबन्धन भत्काउनु परेको एमाले नेता शंकर पोखरेलले बताएका छन् ।
भरतपुर प्रकरणमा देउवाले अदालत र निर्वाचन आयोगलाई समेत प्रभावित पारेपछि एमालेले गठबन्धन भत्काउन अग्रसरता लिएको पोखरेलको तर्क छ ।
राज्यका संवैधानिक अंगहरुलाई देउवाले आफ्नो निर...


























