धनकुटामा कांग्रेसले गर्यो बिरोध प्रदर्शन
धनकुटा, १५ साउन । दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धि र कर बढाईएको बिरोधमा नेपाली कांग्रेसले मंगलबार धनकुटामा बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो ।
¥याली बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर बिरोध सभामा परिणत भयो । सभालाई कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल, सचिव बिजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व सभापति हरीकु...





























