बिआरआई: व्यापार, लगानी र सम्पर्क विस्तार
काठमाडौँ, २ मङ्सिर । चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी हुन्छ भन्नेबारेमा विद्वत् बहस गर्न दुईदिवसीय अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा प्रारम्भ भएको छ ।
नेपालसहित दक्षिण एशियाली देशलाई सडकलगायत भौतिक सम्पर्क सञ्जालबाट चीनसँग जोडिँदा व्यापार तथा लगानीका क्षेत्रमा सबैलाई लाभ हुने अभिमतका साथ नेपाल–चीन मैत्री मञ्चले सम्मेलन ...





























