विप्लव समूहका चार कार्यकर्ता पक्राउ

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

डोटी, १३ चैत । जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रा...
ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ?

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ?

एजेन्सी ।  अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयाृग बढ्दो छ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो...
धनकुटामा ट्याक्टर पल्दिँदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर पल्दिँदा चालकको मृत्यु

धनकुटा, १२ चैत । धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुनथलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन् । सोमबार राती साढे ११ बजे धनकुटाबाट तेह्रथुम तर्फ रड बोकेर जाँदै गरेको को.२ त. ३१६६ नम्बरको ट्याक्टरको अगाडीको भाग (ईन्जिन) छुट्टिएर भिरबाट २ सय मिटर तल खसेको हो । दुर्घटनामा ट्याक्टर चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–५ का ३० बर्षीय जितन घिमिरेक...
यस्तो अवस्थामा खानुहँदैन मेवा

यस्तो अवस्थामा खानुहँदैन मेवा

एजेन्सी । म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् । गर्भवती महिलाका लागि गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई सं...
चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

नानजिङ, १२ चैत । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्...
झापामा चट्याङ लागेर दुई घाइते

झापामा चट्याङ लागेर दुई घाइते

भद्रपुर, १२ चैत । आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । हावाहुरीले झापाका विभिन्न...
१२१ वर्षदेखि सजाय भोगिरहेको एउटा रुख

१२१ वर्षदेखि सजाय भोगिरहेको एउटा रुख

एजेन्सी । अहिलेसम्म तपाईले केवल मानिसले अपराधमा सजाय पाएको सुन्नुभएको छ होला । कहिलेकाहीँ जनावरलाई समेत सजायँ दिएका अनौठा खबर पनि आउने गर्दछन् । तर सजायको यो दायरा केवल मानिस र जनावरमा मात्र सिमित छैन रहेछ । पाकिस्तानमा एउटा रुखले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ । १२१ वर्षअघि गिरफ्तार गरिएको यो रुखले त्यस समयदेखि कठोर कैद सजाय काटिरहेको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित लण्डी कोत...
अक्षय कुमारको ‘केसरी’ ले बनायो चार ठूला रेकर्ड

अक्षय कुमारको ‘केसरी’ ले बनायो चार ठूला रेकर्ड

बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘केसरी’ दर्शकलाई निकै मन परेको छ । र, समीक्षकले पनि फिल्मको तारिफ गरेका छन् । होलीको छेकोमा रिलिज भएको फिल्मले प्रदर्शनको पाँच दिनमा चार ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । फिल्मले पाँच दिनमा घरेलु बजारमा कुल ८६ करोड ३२ लाख भारु छापेको छ । मार्केट एनालिस्ट तरन आदर्शका अनुसार, फिल्मले पहिलो दिन २१ करोड ६ लाख, दोस्रो दिन १६ करोड ७० लाख, तेस्रो दिन १८ करोड ७५ ल...
बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पक्राउ

काभ्रेपलाञ्चोक, १२ चैत । तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार परियार घर बनाउने काममा केही समयदेखि काभे्रपला...
चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

पोखरा, १२ चैत । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिनुभयो । उह...
पत्याउनु हुन्छ ! कीराबाट पाउरोटी

पत्याउनु हुन्छ ! कीराबाट पाउरोटी

फिनल्यान्डको एक बेकरी उद्योगले हामीकहाँ झ्याउँकीरी भनिने एक प्रकारको फट्यांग्रालाई मैदामा मिसाएर पाउरोटी निर्माण गरी बिक्री–वितरण गर्ने गरेको छ । सुन्दै घिनलाग्ने उक्त पाउरोटीमा ७० प्रतिशत जति पिसिएको झ्याउँकीरी मिसाइन्छ । सुन्दा अनौठो लागे पनि यो पाउरोटी निकै स्वस्थकर तथा स्वादिलो हुने बताइएको छ । यो पाउरोटी क्याल्सियम, भिटामिन तथा फ्याटी एसिडले भरिपूर्ण हुन्छ । झ्याउँकीरी प्रयोग गरिएका कारण ...
मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

पर्सा, १२ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । सो अवसरमा उहाँले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री यादवले पर्सा जिल्ला अदा...
दुनाटपरीबाटै आत्मनिर्भर

दुनाटपरीबाटै आत्मनिर्भर

वीरेन्द्रनगर, १२ चैत । वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्याे । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ । उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त हुन्छिन् । अहिले घरखर्चका लागि चाहिने पै...
कन्सुलर सेवा आधा घण्टामै

कन्सुलर सेवा आधा घण्टामै

काठमाडौँ, १२ चैत । तनहुँका एक युवकको विसं २०७३ मा कतारमा मृत्यु भयो । उनकी श्रीमतीले रोजगारदाता कम्पनीसँग क्षतिपूर्तिका लागि पहल गरिन् तर, लामो समयसम्म प्राप्त भएन । गत वैशाखमा उनले कन्सुलर विभागको अनलाइन प्रणालीमार्फत आवेदन गरिन् । त्यसको दुई दिनमै जवाफ आयो – सात हजार ५०० रियल परराष्ट्र मन्त्रालयमा पठाइएको छ, थप रकमका लागि पहल जारी छ । कतारको नेपाली दूतावासमार्फत यो जवाफ पाएपछि उनी परराष्ट्र म...
युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

किभ, १२ चैत । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको...
ट्रकको ठक्करबाट मृत्यु

ट्रकको ठक्करबाट मृत्यु

रत्नगर, १२ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान करीब साढे ९ बजे पूर्वदिशाबाट आइरहेको ना४ख ९९८१ नं को ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका–८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाए...
माइक्रोसफ्टले बन्द गर्दै विण्डो–७

माइक्रोसफ्टले बन्द गर्दै विण्डो–७

एजेन्सी । माइक्रोसफ्टले उसको लोकप्रिय अपरेटिङ सिस्टम विण्डो–७ बन्द गर्न लागेको छ । यस सम्बन्धमा कम्पनीले पछिल्लो समय विण्डो–७ इन्स्टल भएका उपकरणहरुमा नोटिफिकेशन पठाउन सुरु गरेको छ । नोटिफिकेसनमा कम्पनीले भावी दिनमा विण्डो–७ सेवा प्रदान नगर्ने बताएको छ । माइक्रोसफ्ट कम्पनी प्रयोगकर्ताहरु अपरेटिङ सिस्टमको रुपमा विण्डो–७ लाई विण्डा–१० मा अपग्रेड गरुन् भन्ने चाहन्छ । तथापि नोटिफिकेसनमा विण्डो–१० को...
बयासी वर्षीय बुदेले पाए नागरिकता

बयासी वर्षीय बुदेले पाए नागरिकता

बडीमालिका, १२ चैत । बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिनुभयो । नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सक्नुभएको थिएन । त्य...
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

कावासोती, १२ चैत । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ल...
सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

काठमाडौँ, १२ चैत । नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो । जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा प...
प्रतिव्यक्ति सरकारी ऋण करिब ३३ हजार

प्रतिव्यक्ति सरकारी ऋण करिब ३३ हजार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ । आन्तरिक ऋण ३ खर्ब ८५ अर्ब ६८ करोड रुपैय...
ट्रकको ठक्करबाट जिल्ला समन्वय समिति कैलालीका लेखापालसहित दुईको मृत्यु

ट्रकको ठक्करबाट जिल्ला समन्वय समिति कैलालीका लेखापालसहित दुईको मृत्यु

लम्की, १२ चैत । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख ...
झापाका पेट्रोल पम्पमा भारतीय लर्को

झापाका पेट्रोल पम्पमा भारतीय लर्को

काँकरभिट्टा । झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् । नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन (तेल) हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् । भारतभन्दा नेपालमा इन्धन केही सस्तो छ । त्यही भएर भारतीय सवारी स...
मौसममा बदली, वर्षाको सम्भावना

मौसममा बदली, वर्षाको सम्भावना

काठमाडौँ, १२ चैत । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्...
काङ्ग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काङ्ग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, १२ चैत । पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्कनुभएको उहाँका सहयोगी प्रेम भट्टराईले जानकारी दिनुभयो । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप...
इलाममा एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग

इलाममा एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग

पशुपतिनगर, १२ चैत । इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए । हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिंस्रक जङ्गली जनावरको आतङ्क रोक्न औषधिसँगै राखिएको सिनो ...
काठमाडौँबाट बाग्लुङ जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना

काठमाडौँबाट बाग्लुङ जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना

काठमाडौं । सोमबार मुग्लिनबाट कुरिनटारतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो । बसमा चालक, सहचालक र अर्को बसको चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेक...
ग्यास सिलिण्डर पड्किएर चार जनाको मृत्यु

ग्यास सिलिण्डर पड्किएर चार जनाको मृत्यु

काठमाडौँ, ११ चैत । भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
मोरङबाट विप्लवसमूहका दुई नेता  पक्राउ

मोरङबाट विप्लवसमूहका दुई नेता पक्राउ

विराटनगर, ११ चैत । नेत्र विक्रम चन्द विप्लप समुहका कोशी व्युरो संयोजकसहित दुई नेता पक्राउ परेका छन् । हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता मोरङबाट पक्राउ परेका हुन् । पूर्वको उत्तरी र दक्षिण भेगको ग्रामिण बस्तीहरूमा बसेर विप्लव समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा केही दिनद...
खोटाङमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङ, ११ चैत्र । खोटाङको साकेला गाउँपालिका ४ हुपापुमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे साकेला गाउँपालिका ५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका ४ बस्ने बर्ष ३५ की तारा खड्काको मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालयमात्तिमविर्ताबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।  शव पोष्टमार्टमक...
हवाई आक्रमणमा १३ जनाको मृत्यु

हवाई आक्रमणमा १३ जनाको मृत्यु

काबुल, ११ चैत । अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ “अन्तर्राष्ट्रिय फौज”ले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । “प्रारम्भिक विवरण अनुसार मारिएकामध्य...
error: Content is protected !!