प्रदेश सरकार प्रतिस्पर्धात्मक विकासमा उत्रनुपर्छ: प्रधानमन्त्री
काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न ध...




























