स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल अस्पताललाई सम्मान
बिराटनगर, ८ बैशाख । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई शनिवार वेलवारीमा सम्मान गरिएको छ । निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित निरन्तरखवर अनलाईन मिडियाको उद्घाटन कार्यक्रमका अवसरमा नोबेल अस्पताललाई सम्मान गरिएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङले नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाललाई सम्मानपत्र प्रदा...





























