सहिदभूमीमा कांग्रेसले बाढ्यो सदस्यता प्रमाणपत्र
धनकुटा २१ भदौ । नेपाली कांग्रेस धनकुटाले बिहिबार सहिदभूमी गाउँपालिकाको पिप्लेमा क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरेको छ ।
संगठनलाई क्रियासिल तथा सुदृढीकरण गर्न पार्टीका नेता तथा कार्यकर्तालाई क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरिएको कांग्रेसले जनाएको छ ।
कार्यक्रममा जिल्ला सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले प्रमाणपत्र बितरण गर्दै कांग्रेसले स...





























