पौडी खेल्दा भेरीमा डुबेर दुई किशोरको मृत्यु

पौडी खेल्दा भेरीमा डुबेर दुई किशोरको मृत्यु

सुर्खेत । पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुईजना किशोरको मृत्यु भएको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरु आइतवार मृत फेला परेका हुन् । प्रहरीका अनुसार कालिकोट घर भई वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए । खोजीका क्रममा उनीहरु डुबेको स्थानबाट केही तल फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूच...
सल्यानमा श्रीमतीको हत्यापछि आत्महत्या

सल्यानमा श्रीमतीको हत्यापछि आत्महत्या

सल्यान । सल्यानमा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ का ३५ वर्षीय मनोज बुढाले ३२ वर्षकी श्रीमती कमला बुढालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेपछि घर नजिकै झुण्डिएर आत्महत्या गरेको अवस्थामा पाइएको सल्यान प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुर...
error: Content is protected !!